सर्वोच्च अदालतले एनसेलसँग कर उठाउन रोकिदिएको छ । एनसेलले दायर गरेको रिटको अन्तिम टुंगो नलागुन्जेलसम्म कर असुली प्रक्रिया अघि नबढाउन सर्वोच्चले मंगलबार आदेश दिएको हो । न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । एनसेलको ८० प्रतिशत सेयर हिस्सेदार रेनोल्ड होल्डिङको सेयर टेलिया सोनेराबाट आजिआटालाई बेच्दा लाग्नुपर्ने पुँजीगत लाभकर […]
सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै जथाभावी लेखेको अभियोगमा सिन्धुपाल्चोकका एकजना प्रधानअध्यापक पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको मेलम्चीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची–३ का ईश्वर कुमार चौलागाईं रहेको महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार चौलागाईंले फेसबुकमा सम्मानित संस्थाविरुद्ध अपमानित हुने कुरा […]
नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुलाई कानुन विपरीत विद्युत् महसुल निर्धारण गरेको आरोप लगाउँदै उक्त रकम तिर्न नसक्ने उद्योगीले बताएका छन्। विद्युत् महसुल विनियमावली २०७३ विपरीत ट्रंक तथा डेडिकेटेड लाइनबाट विद्युत् लिएको आधारमा थप महसुल तोकेको भन्दै उक्त महसुल तिर्नु परे उद्योग बन्द हुने चेतावनी दिएका छन्। निजी क्षेत्रका तीन संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग […]
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जग्गा बाडेर सुकुम्बासी समस्या समाधान नहुने बताएका छन्। मंगलबार सरकारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सुकुम्बासी समस्या समाधान गर्न औधोगिकरणमा जोड दिनुपर्ने बताएका हुन्। ‘बेरोजगारी र सुकुम्बासी समस्या एकैपटक समाधान गर्नुपर्छ। जग्गा मात्रै दिएर यो समस्या समाधान हुँदैन।’ उनले भने। यसको स्थायी समाधान खोज्नुपर्छ। […]
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रममा देखेको सपना राति निदाएर देखिने सपना नभएको प्रष्ट पारेका छन् । विपक्षी दलहरुले दिउँसै सपना देखेको भनेर नीति तथा कार्यक्रमबारे आलोचना/टिप्पणी गरेपछि प्रधानमन्त्री ओलीले व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रममा उठेका विषयको जवाफ दिँदै भने, ‘यो देश बनाउने, भविष्यको सपना हो ।’ संसदमा बोल्दै प्रधानमन्त्री । तस्बिरः इलिट […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहलले शान्ति र विकास एक अर्काका परिपूरक भएको बताएका छन् । मंगलबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै उनले देशमा स्थायित्व जरुरी रहेको बताए । उनले राजनीतिक स्थायित्व भए शान्ति हुने र शान्ति भएसँगै विकास अगाडि बढ्ने बताए। उनले भने, ‘दिगो शान्ति र निरन्तर विकास एक अर्काको परिपूरक हुन्। शान्ति […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई धन्यवाद दिएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले समृद्धि र सुखी नेपालीको आकांक्षा सम्बोधन गर्न गरेको प्रयासका लागि सरकारलाई धन्यवाद दिएका हुन् । सरकारले एक वर्षमा दुरीगामी महत्व र विकासको नयाँ आधार खडा गर्ने काम गरेको उनको दाबी छ ।
मजदुर कर्मचारीको हकहित एंव सुरक्षाका नाममा सामाजिक सुरक्षा करबापत सरकारले उठाएको २२ अर्ब रुपैयाँभन्दा धेरै रकम अर्थ मन्त्रालयले आफ्नै तजबिजले खर्च गरेको छ। सरकारले अर्थ मन्त्रालयलाई मुलुकभर आर्थिक अनुशासन कायम गराउने जिम्मेवारी दिएको छ। तर अर्थ मन्त्रालयले गरिब मजदुर एवं कर्मचारीबाट सामाजिक सुरक्षा करका नाममा संकलन गरेको २२ अर्ब दुई करोड ६४ लाख रुपैयाँ आफ्नै […]
बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो । सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले घर्तीको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव पूरै सडेको अवस्थामा भए पनि […]
राजपाका नेता तथा सांसद राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रममा आफ्नो संशोधन प्रस्तुत गर्दै ‘सरकारले भाङ खाएर लेखेको हो ?’ भनी प्रश्न गरेका छन् । उनले नीति तथा कार्यक्रममा संविधानमा कुनै पनि विमती नरहेको उल्लेख भएको प्रति आपत्ति जनाउँदै सरकारको आलोचना गरेका थिए। ‘हामीले संविधान जारी भएको दिनदेखि यसमा विमती जनाइरहेका छौं,’ उनले भने, ‘अहिले […]