२ महिनाकी छोरीको हत्या गरेको आरोपमा गुल्मी प्रहरीले एकजना महिलालाई नियन्त्रणमा लिएको छ । गुल्मी दरबार गाउँपालिका-४ की ३५ वषर्ीय जुना बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी २ महिने छोरी विष्णु बक बिहीबार साँझ मृत फेला परेकी थिइन् । आमाकै काखमा रहेकी शिशु मृत फेला परेपछि आमाले नै हत्या गरेको आशंका प्रहरीको छ । […]
प्रतिनिधिसभाका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र लक्षित विकासको निम्ति हरेक सांसदलाई १० करोड रुपैयाँ बजेट दिनुपर्ने माग गरिरहेका बेला प्रदेश २ का सांसदहरुले पनि करोडका योजना माग्दै संसद नै अवरुद्ध गरे । बुधबार हरेक सांसदलाई एक करोड दिने सहमति भएपछि प्रदेशसभा बैठक सुरु भयो । तर, प्रदेश २ का सांसदहरु यत्तिमै खुशी छैनन् । सबै सांसदलाई […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताएका छन्। नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गरे। “भर्खरै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम समाजवादोन्मुख छ”, उनले […]
सत्तारुढ दल नेकपाले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसर पारेर जेठ तीन गते शुक्रबार पार्टी एकीकरणका बाँकी कार्य पूरा गरी अन्तिम घोषणा गरिने बताउँदै आएका छन्। जिल्ला तहको एकीकरण प्रक्रिया टुंग्याएको नेकपाले जेठ तीन गते बाँकी जनवर्गीय र भातृ संगठनको एकता घोषणा गरिने बताउँदै आएपनि जेठ तीन भित्रै एकता प्रक्रियाले पूर्णता पाउने विषयमा […]
सडक कालोपत्रे नगरेको विरोधमा स्थानीय वासिन्दाले सडक बन्द गराएको छैठौं दिन बौद्ध जोरपाटी सडक कालोपत्रे सुरु भएको छ । बुधबार धमाधम सडकमा कालोपत्रे बिच्छ्याउने, लोडरले पेल्ने काम भइरहेको छ । लामो समयदेखि सडक निर्माणमा सरकारले बेवास्ता गर्दा गर्मीमा धुलो र पानी परेका बेला हिलो भएको भन्दै स्थानीय वासिन्दाले सडक नै बन्द गरेर विरोध जनाएका थिए । स्थानीय […]
सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दुई तिहाईको दम्भ नदेखाउन सरकारलाई आग्रह गरेका छन् । अहिले पनि धेरै जनताको विश्वास जित्न बाँकी रहेको उनले बताए । युवा संघ नेपालको २९ औ बार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा नेता नेपालले भने, हामीले ५५ प्रतिशत जनताको मत प्राप्त गरेका छौं, ख्याल गर्नुहोस् दुई तिहाई होइन ।’ […]
इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर भर्खरै मात्र नेपाल फर्किएका चर्चित युवा स्पिनर सन्दीप लामिछाने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु खेलेसंगै चर्चामा आएका छन् । बिदेशी क्लबहरुमा समेत आवद्ध भई विभिन्न लिगहरु खेलिसकेका सन्दीप यतिबेला नेपाली क्रिकेटरहरुमा राम्रो नाम र दाम कमाउँन सफल खेलाडी पनि हुन् । यसबीच सन्दीपले झन्डै १० लाख मुल्यको नयाँ बाईक खरिद गरेका […]
रुपन्देहीमा एक यवती मृत अवस्थामा फेला परेकी छन् । बिहेको तयारीमा रहेकी १९ वर्षीया सवनाम निशाको शव गैडहवा गाउँपालिका वडा–१ साडीको भुझौली भन्ने गाउँमा उनको शव फेला परेको हो । सुख्खा कुलोमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनामा संदिग्ध एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निशाको शव पोष्टमार्टका लागि शिक्षण अस्पताल […]
७८ लाखको घूस काण्डमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक बुधबार सुटुक्क विशेष अदालतमा उपस्थित भएका छन् । अहिले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा उनको बयान चलिरहेको छ। बयानपछि मंगलबार नै थुनछेकको लागि सुनुवाइ हुने छ। त्यसपछि इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले तत्कालिन एमालेको भाृत संगठन युवा संघ र माओवादी केन्द्रको भातृ संगठन वाइसिएलबीच केही घण्टाभित्रै एकता हुने बताएका छन्। युवा संघको २९ औं स्थापना दिवसमा राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै महासचिव पौडेलले जेठ ३ गतेभन्दा अगावै दुई संगठनबीच एकता हुने जानकारी दिए। ‘पार्टी एकता भएको जेठ ३ गते […]