Home > Articles posted by NewsDesk (Page 28)
FEATURE
on २४ मंसिर २०७८, शुक्रबार ०६:५९
256 views 12 secs

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउनेछ। तर, आफ्नो प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। लाभको अवसर मिले पनि फाइदा अरूलाई सुम्पनुपर्ने हुन सक्छ। धनमाल […]

FEATURE
on २३ मंसिर २०७८, बिहीबार ०९:१३
272 views 4 secs

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। बिहीबार प्रदेश नं १ को भू-भागमा आंशिक देखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा […]

FEATURE
on २३ मंसिर २०७८, बिहीबार ०८:१६
354 views 0 secs

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ मा जित्नैपर्ने खेलमा बार्सिलोना बायर्नसँग ३–० ले पराजित भयो । अर्को खेलमा बेन्फिकाले जित निकालेपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । बायर्नको घरेलु मैदान एलिउन्ज एरिनामा आज बिहान भएको खेलमा बार्सिलोना पराजित भएको हो । बायर्नको जितमा थोमस मुलर, लरे साने र जमल मुसिएलाले […]

FEATURE
on २३ मंसिर २०७८, बिहीबार ०८:०१
353 views 0 secs

जर्मनीको चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचित हुनुभएको छ । वर्तमान अर्थमन्त्री समेत रहेका ओलाफलाई हिजोको संसद् बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उहाँ निर्वाचित भएसँगै वर्तमान चान्सलर एन्जेला मर्केलको उत्तराधिकारीका रुपमा ओलाफको उदय भएको छ । योसँगै मर्केलको कार्यकाल सकिएको छ । अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गएको हप्ता ग्रिन्स एण्ड लिबरल फ्रि डेमोक्रेट (एफडीपी)सँग गठबन्धन गरेकाले […]

FEATURE
on २२ मंसिर २०७८, बुधबार २०:०९
291 views 0 secs

च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज बुधवार पनि आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे जेनित र चेल्सी तथा युभेन्ट्स र माल्मो खेल्दैछन् । यो समूहबाट युभेन्ट्स र चेल्सी अन्तिम १६ मा पुगिसकेका छन् । यस्तै राति पौने २ बजे एट्लान्टा र भिलारियल तथा म्यानचेस्टर युनाइटेड र योङ ब्वाइज खेल्दैछन् । यो समूहबाट युनाइटेड […]

FEATURE
on २२ मंसिर २०७८, बुधबार १७:१८
426 views 0 secs

आफूले लिएको ऋण तिर्न नपरोस् भनेर भक्तपुरमा एक जनाले आफ्नै साथीको हत्या गरेका छन् । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको आफ्नै साथीले फर्माले हानेर हत्या गरेका प्रहरीले जनाएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भइ सूर्यविनायक–३ बस्ने श्रेष्ठको हिजाे मङ्गलवार राति […]

FEATURE
on २२ मंसिर २०७८, बुधबार १६:३१
300 views 0 secs

बुधबार पनि शेयर बजारमा ठूलो गिरावट देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ८० अंकमा झरेको छ । ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ३४ अंकले घटेको छ । नेप्से परिसूचकसँगै बुधबार शेयर कारोबार रकम समेत सुस्तायो । दिनभर […]

FEATURE
on २२ मंसिर २०७८, बुधबार १६:०२
286 views 0 secs

सप्तरी र सुनसरीमा भएका श्रृङ्खलावद्ध हत्यामा संलग्नको आरोप लागेका सुरुंगा नगरपालिका–१० का ६० वर्षका गुलजार मियाँ पक्राउ परेका छन् । उनलाई सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलबाट पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए । ‘उनी लुकिछिपी बसेका रहेछन्’ काफ्लेले भने, ‘विशेष सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएका हौं ।’ गुलजारमाथि २०६४ […]

FEATURE
on २२ मंसिर २०७८, बुधबार १४:५६
320 views 0 secs

जिल्लाकै पुरानो र ऐतिहासिक नगरी त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित एक हजार वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति र कलश चोरी भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा ५ तौथलीका अध्यक्ष विष्णुभक्त श्रेष्ठका अनुसार करिब सय वर्ष पुरानो भगवतीको मूर्ति र कलश साथै १० वर्ष पुरानो विष्णूको दुईवटा कलात्मक मूर्ति चोरी भएको हो । साथै तीनवटा तामाको […]

FEATURE
on २२ मंसिर २०७८, बुधबार १४:३५
394 views 0 secs

भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ । भारतीय वायु सेनाले दुर्घटनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको छ । दुर्घटना […]