Home > Articles posted by NewsDesk (Page 234)
FEATURE
on १९ श्रावण २०७६, आईतवार १२:२६
491 views 1 sec

स्कारपियो र मोटरसाइकल ठोक्किँदा काभ्रेमा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।दुर्घटनामा मोटरसाइकल चालक बनेपा-१२ कोटथुम्काका २१ वर्षीय रबिन थापाको उपचारका क्रममा शीर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । मोटरसाइकलमै सवार सोही ठाउँका २६ वर्षीय सबिन थापाको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।बनेपा नगरपालिका-१४ […]

FEATURE
on १९ श्रावण २०७६, आईतवार ११:५६
995 views 0 secs

मिर्ग सम्झेर एक स्थानीयले चलाएको गोली लागी डोटीमा एक युवकको ज्यान गएको छ ।जिल्लाको आदर्श गाउँपालिका–५, भाडिसैनका हरि भुलले शनिबार राति करिब १० बजे मिर्ग ठानेर चलाएको गोली लागेर स्थानीय १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले प्रारम्भिक अनुसन्धानबाट खेती मास्न आएको मिर्ग ठानी […]

FEATURE
on १९ श्रावण २०७६, आईतवार ११:१८
545 views 1 sec

प्रहरीको थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनेर थुनुवाका आफन्तसँग पैसा माग्ने प्रहरीको फन्दामा परेका छन्। थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्ने प्रलोभनमा पारी नगद १ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले महोत्तरी, महोत्तरी गाउँपालिका–३ बस्ने ३४ वर्षीय प्रवीण कुमार लाभलाई प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा अनुसन्धानको शिलशिलामा आकिव जावेद, यम दादुल मोमिन र सगिर शेखलाई […]

FEATURE
on १९ श्रावण २०७६, आईतवार १०:३७
623 views 0 secs

अफगानिस्तानको फराह प्रान्तमा भएको एक हवाई कारबाहीमा तालिबानका एक गभर्नरसहित उनकै स्थानीय नेता मारिएका छन् । अफगान रक्षा मन्त्रालयले शनिबार उक्त जानकारी दिएको छ । फराह प्रान्तका तालिबानका गभर्नर मुल्लाह अब्दुल बारीसँगै तालिबानका नै स्थानीय नेता मुल्लाह सद्दिक र मवलावीको पनि उक्त हवाई कारबाहीमा मृत्यु भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । तर यस […]

FEATURE
on १९ श्रावण २०७६, आईतवार १०:०१
1042 views 0 secs

प्रहरीले काठमाडौँको थानकोट नाकाबाट दैनिकजसो लागुऔषध बरामद गरी कारोवारीलाई पक्राउ गर्दै आएको छ। काठमाडौँ उपत्यकाका अन्य नाकाबाटसमेत लागुऔषध भित्रिने गरे पनि प्रहरीले अन्य क्षेत्रमा प्रभावकारीरुपमा जाँच गर्न सकेको छैन।हेटौँडाबाट काठमाडाैँ भित्रिने नाका फरपिङबाट लागुऔषध भित्रिने गरेको पाइएको छ। त्यसैले सो क्षेत्रमासमेत प्रहरीले कडाइ गर्न शुरु गरेको छ। इलाका प्रहरी कार्यालय फर्पिङले अस्थायी जाँचचौकी राखेर बिहीबार […]

FEATURE
on १९ श्रावण २०७६, आईतवार ०९:२९
738 views 1 sec

आज देशका अधिकांश स्थानमा सामान्य बदली भई भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पूर्वानुमान महाशाखाले २४ घण्टे सूचना जारी गर्दै मनसुनको न्युन चापिय रेखा नेपालको तराई भागमा रहेकाले देशका अधिकांश स्थानमा सामान्य बदली भई अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जनाएको हो ।हाल देशभर आंशिक देखि सामान्य […]

FEATURE
on १९ श्रावण २०७६, आईतवार ०८:५५
566 views 0 secs

सिरहाको छुट्टाछुटै स्थानको खाल्डोमा डुबेर आज दुई बालबालिकाको मृत्यु भएको छ। सिरहाको गोलबजार नगरपालिका–११ वल्कवास्थित गुड्डु इँटाभट्टा नजिकैको खाल्डोमा डुबेर भारतको कुशबिहार जिल्ला पश्चिम बङ्गाल बलनघाट ग्राम पञ्चायत निवासी जसम मियाँ बङ्गालीको छोरा १० वर्षीय नोविल मियाँ बङ्गालीको मृत्यु भएको प्रहरीले जनाएको छ। इँटाभट्टा नजिकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला […]

FEATURE
on १९ श्रावण २०७६, आईतवार ०८:२३
804 views 0 secs

पर्सा प्रहरीले पैसाका लागि आफ्नै अपहरणको नाटक गर्ने एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका १६ ईनर्वाका ३१ वर्षीय अरमान भन्ने महम्मद तवरेज आलम (ठकुराई)लाई पक्राउ गरेको हो । १३ साउनमा घरबाट निस्किएका उनले भोलिपल्ट दिदी लाई फोन गरेर आफू अपहरणमा परेको र पैसा नदिए ज्यान मार्ने धम्की दिएको जानकारी गराएका थिए । […]

FEATURE
on १९ श्रावण २०७६, आईतवार ०७:४५
601 views 0 secs

चौतर्फी आलोचना खेपिरहेको सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री मन्त्रीको तलव वढाएपछि सामाजिक सञ्जालमा यसको व्यापक विरोध भएको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढ तलब आगामी साउन १ गतेदेखि नै लागू गर्ने निर्णय गरेको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीहरूको तलबमा १८ प्रतिशतले वृद्धि गरिएको छ। यसबाट राज्यले अब वार्षिक १८ करोड […]

FEATURE
on १९ श्रावण २०७६, आईतवार ०७:३८
542 views 12 secs

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काममा केही अलमल हुन सक्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ। तापनि अपराह्न काल शुभफलदायी रहनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। समाजबाट सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै उपलब्धि प्राप्त गर्न सकिनेछ। कृषि र व्यापारमा दिगो काम सुरु […]