संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उचित कारण नदेखाई कर्मचारीहरुलाई अध्ययन विदा नदिने स्पष्ट पारेका छन्। मन्त्री पण्डितले अध्ययन विदाका लागि बाहिर गएका कर्मचारीहरुले त्यहाँ गएर जागिर खाने गरेको पाइएको उल्लेख गर्दै उचित कारण पेश गरेपछि मात्रै कर्मचारीहरुलाई विदेशमा अध्ययन गर्न जान दिने प्रष्टयाएका हुन्। मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा […]
नेपाल प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका ३ नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डम्बरबहादुर विक, मकर गुरुङ र उमा गुरुङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई मैतीदेवीबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए । केन्द्रीय सदस्य भनेको छ । तर, समूहका नेता भने १७ जना निष्कासित केन्द्रीय […]
ग्राण्डी अस्पतालमा बच्चाको मृत्यु भएपछि मृतकका आफन्तले प्रदर्शन गरेका छन्। गत असार २० गते जुडुवा बच्चा जन्माएकी गोल्फुटारकी निशा तामाङको जुडुवा मध्ये एक बच्चाको मृत्यु भएपछि उनीहरुले आन्दोलन गरेका हुन् । निशाका श्रीमान दोर्जेका अनुसार असार ६ गते उनको एउटा बच्चाको मृत्यु भएको थियो । त्यही दिन उनीहरुले अर्को बच्चालाई ग्राण्डीबाट निकालेर इशान बाल अस्पताल […]
प्रहरीले २४ तोला अवैध सुनजस्तो पहेंलो धातुसहित २ जनालाई पक्राउ गरेको छ। सोमबार साँझ धादिङ बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारस्थित पृथ्वीलोकमार्गमा खटिएको प्रहरी टोलीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ५८ प ६५५३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट अवैध सुनजस्तो देखिने पहेँलो धातु र मोबाइल बरामद गरेको हो। ९९६-२४ के लेखिएको सुनजस्तो […]
नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दैनिक सरदर विष सेवनले मात्र तीन जनाको ज्यान जाने गरेको छ। प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता तथा डीआइजी विश्वराज पोखरेलका अनुसार पछिल्लो ६ वर्षमा ७ हजार ४ सय ८१ जनाको विषले ज्यान गएको छ। उनले अघिल्लो आर्थिक वर्षमा मात्र १ हजार […]
सडक निर्माण थालिएको लामो समय बितिसक्दा पनि कालोपत्रे नगरेको भन्दै बौद्धवासी आन्दोलित भएका हुन् । स्थानीयवासी र व्यवसायीले यो पटक ढल निर्माण गनुैपर्ने माग राखेका छन् । मंगलबार बिहान उनीहरुले केही घन्टा यातायात समेत अबरुद्ध पारे । ‘ढलको पानी घरभित्रै पस्ने समस्या छ । पिच पनि अहिलेसम्म भएको छैन’, एक स्थानीयले भने । यसअघि २६ […]
धनगढी बम विस्फोटमा घाइते एक विप्लव कार्यकर्तालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ गरेको छ ।धनगढी उपमहानगरपालिका–३, सहीदगेटमा भएको शक्तिशाली बम विस्फोटमा घाइते लक्ष्मण सरेलालाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।स्वास्थ्यलाभपश्चात सरेला ह्विलचियरमा बसेर घर फर्कन लागेका थिए । तर, लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर गाडीमा राखेको थियो ।जिल्ला प्रहरी कार्यालय, कैलालीले […]
रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्याक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ ।नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो । वैदेशिक रोजगारीका लागि साउदी पुगेका कैयौँ […]
धरहरा निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सन कालो सूचीमा परेको छ । कालोसूचीमा परेसँगै रमणलाई नयाँ ठेक्का सम्झौता गर्न प्रतिबन्ध लागेको छ । हाल धरहरा निर्माण गरिरहेको रमणले हुलाकी सडक निर्माणको पनि जिम्मा पाएको थियो । काम सन्तोषजनक नभए पनि मेलम्ची र भेरी बबई डाइभर्सन आयोजनामा समेत रमणलाई नै ठेक्का दिने तयारी भइरहेको थियो ।हुलाकी सडक निर्माणमा पप्पु […]