Home > Articles posted by NewsDesk (Page 20)
FEATURE
on २ पुष २०७८, शुक्रबार ०८:२९
286 views 0 secs

आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा बिहीबार एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे ७ प ९८०० नंको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई–८ का […]

FEATURE
on २ पुष २०७८, शुक्रबार ०७:१८
367 views 12 secs

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। […]

FEATURE
on १ पुष २०७८, बिहीबार १८:२१
345 views 0 secs

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले नागरिकलाई पार्टीप्रति भरोसा दिलाउनु आफ्नो पहिलो काम हुने बताउनुभएको छ । पार्टी कार्यालय सानेपामा आज बिहीवार पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले नागरिकले पार्टी र नेताहरूलाई भरोसा नगरिरहेको अवस्थामा आफूले नागरिकको भरोसा बढाउने बताउनुभएको छ । उहाँले मतदाता सामु गरेका वाचाअनुसार काम गर्ने र एक दिन पनि कतै नचुक्ने तथा […]

FEATURE
on १ पुष २०७८, बिहीबार १६:१६
319 views 0 secs

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका शर्मा बिहीबार महामन्त्रीमा विजयी भएका हुन्

FEATURE
on १ पुष २०७८, बिहीबार १५:२५
330 views 0 secs

सर्लाहीमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको ज्यान गएको छ । कविलासी नगरपालिकामा आगलागीमा परि एकै परिवारका दिदी–बहिनीको ज्यान गएको प्रहरीले जनाएको छ । गएराति सवा ९ बजे विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७ सिर्सिया बस्ने जोगी महरा चमारकी ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको ज्यान […]

FEATURE
on १ पुष २०७८, बिहीबार १४:४१
292 views 0 secs

जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको ज्यान गएको छ । हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकप्टरमा नेपालगञ्ज पुर्याएपछि गएराति ज्यान गएको प्रहरीले जनाएको छ । आगो अझै नियन्त्रणमा आउन नसकेको त्यहाँका स्थानीय बासिन्दा टेकबहादुर शाहीले बताउनुभयो ।

FEATURE
on १ पुष २०७८, बिहीबार १४:३२
302 views 0 secs

सुन चाँदीको भाउ आज बढेको छ । सुनकाे भाउ आज तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीकाे भाउ पनि आज तोलामा २५ रुपैयाँले बढेको छ । हिजो तोलामा १२ सय १० रुपैयाँमा किनबेच भएको चाँदी आज १२ सय ३५ रुपैयाँमा पुगेको छ ।

FEATURE
on १ पुष २०७८, बिहीबार ०७:००
387 views 12 secs

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। मध्याह्नपछि प्रशस्त धन आर्जन हुनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। अध्ययनको लगावले […]

FEATURE
on २९ मंसिर २०७८, बुधबार १३:५२
776 views 0 secs

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको रिग्मो गाउँमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । फोक्सुण्डो ताल छेउमै रहेको रिग्मो गाउँका महिलाले पहिलोपटक घर छेउमै स्वास्थ्य परीक्षण गराएका हुन् । डोल्पाको टासिडी नामक संस्थाको सहकार्यमा, बोदिसतो बिहार र कान्छीमाया तामाङ फाउण्डेशनले सो सेवा उपलब्ध गराएका हुन् । गर्भवती हुँदा स्वास्थ्य परीक्षण गराउनसमेत नपाउने उपल्लो डोल्पामा महिलाले पहिलोपटक घर […]

FEATURE
on २९ मंसिर २०७८, बुधबार १२:५२
329 views 0 secs

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।