Home > Articles posted by NewsDesk (Page 193)
FEATURE
on १७ भाद्र २०७६, मंगलवार ११:३५
499 views 0 secs

कलंकीको नारायणी रेष्टुरेण्टमा खाजा खान गएका ६ जना व्यक्तिले त्यहाँ काम गर्ने कामदारलाई बाँधेर रेष्टुरेण्टको छतबाट खसालीदिदा उनी गम्भीर घाइते भएका छन्। उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ।

FEATURE
on १७ भाद्र २०७६, मंगलवार ११:१५
779 views 0 secs

काठमाडौको स्वयम्भूका एक व्यक्तिको हत्या भएको छ। काठमाडौको नागार्जुन नगरपालिका ५ बस्ने २५ वर्ष को आकाश बस्नेतलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको हो। महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीका अनुसार अनुसन्धान लागि ३ जना पक्राउ परेका र उनीहरुबारे अनुसन्धान जारी रहेको छ। डिएसपी सुवेदीका अनुसार बस्नेतको बायाँ छातीमा छुरा प्रहार गरिएको छ। हिजो […]

FEATURE
on १७ भाद्र २०७६, मंगलवार १०:५६
557 views 0 secs

कपिलवस्तु स् शुद्धोधन गाउँपालिका-६मा बेथि नदीको वेलभरिया सन्तघाटमा नुहाउन गएका तीनजना महिला बेपत्ता भएका छन्। हरितालिका तीजका अवसरमा नुहाउन गएका तारा कहार, खुब्बु रैदास र तारामति कोहार बेपत्ता भएका छन्। बेपत्ता भएकाको खोजी भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ।

FEATURE
on १७ भाद्र २०७६, मंगलवार १०:४८
823 views 0 secs

खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित […]

FEATURE
on १७ भाद्र २०७६, मंगलवार १०:३७
580 views 0 secs

नेपाली बैंकको एटीएम प्रणाली ह्याक गरेको प्रकरणमा आइतबार विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक सु लुक्लीलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उच्च अदालत, पाटनले बैंकिङ कसूर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि ६ दिन म्याद दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले भने, ‘आइतबार साँझ पक्राउ परेपछि सोमबार १० बजे अदालत […]

FEATURE
on १६ भाद्र २०७६, सोमबार १९:५३
943 views 3 secs

तीज को शुभकामना संगै कमल भुसाल को भावुक तीज गीत “पिया राजै” https://youtu.be/B_NRcxO_yww

FEATURE
on १५ भाद्र २०७६, आईतवार १४:१०
553 views 0 secs

धादिङको ज्वालामुखीमा बोलेर दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका छन् । धादिङको खरीबाट बेसीतर्फ यात्रु बोकेर आउँदै गरेको ग १ ज ५४३१ बोलेरो गाडी ज्वालामुखी ६ धौखोला स्थित सडक खण्डमा दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका हुन् । गाडी सडकबाट ४ ५ मिटर तल खसेको छ । हाल घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार […]

FEATURE
on १५ भाद्र २०७६, आईतवार १३:४५
922 views 0 secs

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतामा गएपछि नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमा कुनै पनि देशमा नभएको दावी गरेका छन् । उनले नेपालमा भन्दा छिटो कर्मचचारी समायोजन भएको विश्वमा कुनै मुलुक भए उदाहरण दिन पत्रकारलाई चुनौतीसमेत दिए । आइतबार काठमाडौंमा आयोजित साक्षातकार कार्यक्रममा उनले सरकारले प्रशासनिक काम र आर्थिक वृदिदर हासिल गर्ने काममा […]

FEATURE
on १५ भाद्र २०७६, आईतवार १३:२२
528 views 0 secs

पोखरामा शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउमा पर्नेमा पोखरा–१० स्थित रामबजारका ४६ वर्षीय कार चालक सुवास गुरुङ, लमजुङको मस्र्याग्दी घर भई हाल पोखराको रानीपौवाका २१ वर्षीय युवराज गुरुङ र सोही स्थान बस्ने २२ वर्षीया आशा गुरुङ रहेको गण्डकी प्रहरी प्रदेशको कार्यालय पोखराले जनाएको छ । पोखराको मेन्द्रपुल नजिक शनिबार ग१च ४८६५ नंको […]

FEATURE
on १५ भाद्र २०७६, आईतवार १३:००
719 views 0 secs

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइलसमेत नचलाउने निर्देशन दिएका छन् । मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न विमानस्थल नेतृत्वलाई निर्देशन दिएका छन् । विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसी टिभी क्यामेराको थप व्यवस्था गर्ने योजना […]