Home > Articles posted by NewsDesk (Page 180)
FEATURE
on २६ भाद्र २०७६, बिहीबार १२:४२
469 views 0 secs

काठमाडौं उपत्यकाभित्र एकै दिन १२ सय भन्दा बढी सवारी साधन ट्राफिकको कारवाहीमा परेका छन्। बुधबार मात्र बिभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १२५५ सवारी कारवाहीमा परेको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

FEATURE
on २६ भाद्र २०७६, बिहीबार १२:१७
634 views 0 secs

म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो । बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका डोजरमा गए राति आगो लगाइदिएको बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले जानकारी दिए […]

FEATURE
on २६ भाद्र २०७६, बिहीबार ११:५४
811 views 0 secs

मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि बनाएर नलगाड नगरपालिकाले मदिरा नियन्त्रण शुरु गरेको छ । नगरपालिकाभित्रका सबै वडामा अवैध रुपमा मदिरा सेवन गर्ने तथा बिक्री वितरण गर्नेलाई १० हजार रुपैयाँ जरिवाना गर्ने कार्यविधिमा उल्लेख छ । एकै व्यक्तिले पटक–पटक मदिरा सेवन तथा बिक्री गरेमा दुबैलाई जरिवाना हुने कार्यविधिमा उल्लेख छ । मदिरा सेवन गरेर होहल्ला गर्नेलाई […]

FEATURE
on २६ भाद्र २०७६, बिहीबार ११:३१
512 views 0 secs

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबसमा आगजनी भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा बर्दघाट नगरपालिका वडानम्बर ४ खुुर्सानी खोलामा आगजनी भएको हो । प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी रामप्रकाश शाहका अनुसार गाडीलाई साइड लगाएर आगजनी गरेको भेटिएको हो । डिएसपी शाहले घट्नावारे अनुसन्धान सुरु भएको […]

FEATURE
on २६ भाद्र २०७६, बिहीबार ११:११
690 views 0 secs

मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो । विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको […]

FEATURE
on २६ भाद्र २०७६, बिहीबार १०:३५
684 views 0 secs

महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार ठाकुरको घरको भुइँमा नाङ्गो तार झरेको अवस्थामा गएराति अचानक सो तार छुन […]

FEATURE
on २५ भाद्र २०७६, बुधबार १६:२३
713 views 0 secs

गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचारका उजुरी पर्ने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा तनहुँ भ्रष्टाचार हुने तेस्रो जिल्लाका रुपमा सूचीकृत भएको हो । जिल्लाबाट गत आर्थिक वर्षमा ६९ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा परेका आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी […]

FEATURE
on २५ भाद्र २०७६, बुधबार १५:३६
607 views 0 secs

खोटाङमा २५ वर्षीय दिनेश कटवालले आफ्नै काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवालमाथि खुकुरी प्रहार गरेका छन् । मादक पदार्थ सेवन गरी घरायसी विवादको कारण दिनेशले काका नाता पर्ने बालारामलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते बालारामको जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भइरहेको छ । काकालाई धारिलो हतियार खुकुरी प्रहार गरी […]

FEATURE
on २५ भाद्र २०७६, बुधबार १५:०६
533 views 0 secs

विद्यालयबाट घर फर्किंदै गरेका एक बालकको रूखले च्यापेर मृत्यु भएको छ भने अर्का घाइते छन्। जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ६ सोतिटोलामा रूख ढलेपछि च्यापिएर स्थानीय दस वर्षीय सुजन खत्रीको मृत्यु भएको हो। सँगै हिँडिरहेका अर्का नौ वर्षीय बालक तिकल खत्री घाइते भने भएका छन्। घाइते तिलकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। […]

FEATURE
on २५ भाद्र २०७६, बुधबार १४:४२
838 views 0 secs

गुल्मीमा जीपको ठक्करबाट रेसुङ्गा नगरपालिका–२ का वडाध्यक्ष घाइते भएका छन् । बा १८ च १०४४ नम्बरको जीपले ठक्कर दिँदा वडाध्यक्ष उदयबहादुर थापा घाइते भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो लु ४१ प ३९०३ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा उदिनढुँगा भन्ने स्थानमा जीपले थापालाई ठक्कर दिएको गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले जानकारी दिए । […]