Home > Articles posted by NewsDesk (Page 118)
FEATURE
on २६ मंसिर २०७६, बिहीबार १४:१८
799 views 0 secs

संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।  गए राति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए ।  आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने उनले बताए […]

FEATURE
on २६ मंसिर २०७६, बिहीबार १४:०१
477 views 0 secs

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको छ । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख […]

FEATURE
on २६ मंसिर २०७६, बिहीबार १३:२०
488 views 0 secs

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् । आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । “प्रारम्भिक जानकारीअनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ”, प्रवक्ता चन्दले भन्नुभयो, “घटनास्थलबाट […]

FEATURE
on २६ मंसिर २०७६, बिहीबार १३:०५
430 views 1 sec

नुवाकोटमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा.८० प ६५७६ नम्बरको मोटरसाइकल चालक बिदुर नगरपालिका-७ बस्ने २८ वर्षीय सुजन रिजाल रहेका छन् । बिदुर नगरपालिका-७ स्थित तुप्चेटारबाट सोलेतर्फ आउँदै गरेको समयमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मोटर तल खस्दा उनी गम्भीर घाइते भएका थिए । घाइते सुजनको जिल्ला […]

FEATURE
on २६ मंसिर २०७६, बिहीबार १२:३८
704 views 0 secs

हिमपातपछि हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात सुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । हिमपातका कारण चिसो अत्यधिक बढेको छ । […]

FEATURE
on २६ मंसिर २०७६, बिहीबार ११:५४
538 views 0 secs

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । धान्य पूर्णिमाको अवसरमा आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरिँदै छ धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी […]

FEATURE
on २६ मंसिर २०७६, बिहीबार ११:३२
568 views 0 secs

पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा वकिलहरुको समूहले तोडफोड गरेको छ । उनीहरुले लाहोरको पञ्जाब इन्सटिच्युट अफ कार्डियोलोजीभित्र छिरेर तोडफोड गर्दा उपचार नपाएर केही बिरामीको मृत्यु भएको छ । त्यहाँका एक जना डाक्टरले वकिल साथीलाई आक्रमण गरेको बदलामा उनीहरुले बुधबार अस्पतालमा तोडफोड गरेका हुन् । बुधबार ठूलो संख्यामा आएका वकिलहरुले अस्पतालमा तोडफोड गर्नुका साथै केही सवारी साधनमा […]

FEATURE
on २६ मंसिर २०७६, बिहीबार ०६:५१
502 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्य र पढाइमा प्रगति हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । […]

FEATURE
on २५ मंसिर २०७६, बुधबार १७:२६
865 views 0 secs

भोली सार्वजनिक विदा पर्न गएको छ । सरकारले बिहिबार देशभर सार्वजनिक विदा दिने भएको हो । भोली नै उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परेकोले सरकारले बिदा दिने निर्णय गरेको हो । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै भोली नेवार समुदायले पनि योमरी पूर्णिमा पनि परेको छ । […]

FEATURE
on २५ मंसिर २०७६, बुधबार १५:५४
1111 views 1 sec

प्रहरीले बर्दिया र बैतडीमा बेवारिसे अवस्थामा रहेका दुई वटा भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरी टोलीले बर्दियाको गुलरिया नगरपालिका-१२ भवानी सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको बन्दुक मंगलबार बरामद गरेको हो । यस्तै, बैतडीको दशरथचन्द नगरपालिका-२ ग्वाल्लेकस्थित जंगलको ओढारमा लुकाइ राखेको बन्दुक प्रहरी चौकी देहीमाडौंको टोलीले मंगलबार दिउँसो बरामद गरेको हो […]