Home > Articles posted by NewsDesk (Page 108)
FEATURE
on ६ पुष २०७६, आईतवार १०:५९
950 views 0 secs

लुइस सुआरेजको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पानिस ला लिगामा अलाभेजलाई ४–१ ले पराजित गरेको छ । पेनाल्टीबाट एक गोल गरेका सुआरेजले तीन गोलका लागि सहयोग गरेका थिए । सुअरेजसँगै बार्सिलोनाको जितमा एन्टोनी ग्रिजमन, अर्टुरो भिदाल र कप्तान लिओनल मेस्सीले गोल गरे । घरेलु मैदान क्याम्प नोउमा १४ औं मिनेटमा सुआरेजको पासमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता […]

FEATURE
on ६ पुष २०७६, आईतवार ०६:५५
644 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने […]

FEATURE
on ५ पुष २०७६, शनिबार १५:०५
707 views 0 secs

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले […]

FEATURE
on ५ पुष २०७६, शनिबार १४:३३
622 views 0 secs

दाङमा चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा १२० सवारी दुर्घटना हुँदा ३६ को मृत्यु भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार मृत्यु हुनेमा २१ पुरुष, छ महिला, तीन बालक, छ बालिकाको मृत्यु भएको हो ।  साथै दुर्घटनामा ७० पुरुष, २० महिला, १० बालक, ६ बालिका गरी १०५ गम्भीर […]

FEATURE
on ५ पुष २०७६, शनिबार १४:०२
457 views 0 secs

धनुषामा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक (सई) घुससहित रंगेहात पक्राउ परेका छन् । धनुषाको धारापानीमा कार्यरत सई कालीचरण पंजियार १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले धारापानिस्थित प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई पंजियारलाई १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ ।  दुर्घटनाको मुद्दा […]

FEATURE
on ५ पुष २०७६, शनिबार १३:३४
479 views 0 secs

काठमाडौं उपत्यकाबाहेकका जिल्लामा सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा चितवन पर्छ । चितवनमा दैनिकजसो साना–ठूला दुर्घटना हुने गरेका छन् । तर त्यही दुर्घटना न्यूनीकरण र सवारी साधनको व्यवस्थापन गर्ने ट्राफिक जनशक्ति भने जिल्लामा न्यून छ । चितवनमा ट्राफिक प्रहरीको दरबन्दी ३१ जनाको मात्र छ । काजमा आएकासहित ५५ ट्राफिकले जिल्लाको सबै ट्राफिक व्यवस्थापन हेर्नुपर्ने हुन्छ । […]

FEATURE
on ५ पुष २०७६, शनिबार १२:५९
448 views 0 secs

शनिवार बिहान बाग्लुङको बडीगाड गाउँपालिकामा जीप दुर्घटना हँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये  ३ जनाको अवस्था गम्भीर रहेको छ ।  खर्वाङबाट सिसाखानीतर्फ जाँदै गरेको लु १ च ७५१५ नम्बरको पिकअप जीप बडीगाड गाउँपालिका २, सक्न्यार टुटिफेदमा दुर्घटना भएको हो । खर्वाङबाट विरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको बताइएको छ । दुर्घटनामा […]

FEATURE
on ५ पुष २०७६, शनिबार १२:३३
489 views 0 secs

मेलम्ची खानेपानी आयोजनामा नयाँ नियुक्त भएको चिनियाँ ठेकेदारको प्रारम्भिक कार्यसम्पादन सन्तोषजनक पाइएको छ । ठेकेदार कम्पनी सिनो हाइड्रोले सुरुङतर्फको जटिल मानिएको कामहरु तीव्र रुपमा अघि बढाएकाले लक्ष्यअनुसार आयोजना सम्पन्न हुन सक्ने अधिकारीहरुले बताएका छन् । करिब एक महिनाको प्रगति सन्तोषजनक रहेकाले लक्ष्यअनुसार नै चिनियाँ ठेकेदारले काम पूरा गर्ने आशा आयोजनाका एक अधिकारीले व्यक्त गरे । […]

FEATURE
on ५ पुष २०७६, शनिबार १२:११
570 views 0 secs

नेपाल ह्याचरी उद्योग संघले ब्रोइलर कुखुराको मासुको मूल्य समायोजन गर्ने भन्दै झन्डै ३० लाख चल्ला जिउँदै गाडेको छ। संघले यही साता चितवनलगायत ठाउँमा चल्ला मारेको छ भने अण्डा पनि नष्ट गरेको छ। ४५ करोड मूल्य बराबरको अण्डा नष्ट गरिएको ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले बताए। पछिल्लो समय मासुको मूल्य घटेको र चल्ला र अण्डा नष्ट […]

FEATURE
on ५ पुष २०७६, शनिबार ११:४७
721 views 0 secs

बागलुङ नगरपालिका–८ सिगानामा शुक्रबारदेखि चौथो सुन्तला उत्सव शुरु भएको छ । सुन्तला उत्सवको गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले उद्घाटन गर्नुभयो । उद्घाटनपछि मन्त्री थापाले बाँझो जग्गालाई एकीकरण गरी ठूलो मात्रामा कृषिउपज उत्पादन गर्नुपर्ने बताउनुभयो । मन्त्री थापाले जग्गा धनीले जमिनलाई प्रयोगविहीन बनाउने र काम गर्नेको जग्गा नभएका कारण उत्पादनमा कमी […]