१८ मंसिर, काठमाडौं । अभिनेता अयुब केसीले सात फिल्ममा अभिनय गरे । उनको डेब्यु फिल्म ‘ठेगाना’ २०६८ सालमा रिलिज भयो । यो फिल्मले राम्रो समीक्षा पायो । त्यसयता उनले म तिम्रो भइसकें, नारी, माइ लाइफ, त्रास, चाँडै आऊ है र पलासमा काम गरे । उनको पछिल्लो फिल्म ‘पलास’ २०७३ सालमा रिलिज भएको थियो । उनी […]
१८ मंसिर, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हुम्ला र जुम्लामा हिमपात भएको छ भने सुर्खेत दैलेख लगायतका जिल्लामा सामान्य वर्षा भएको छ । ‘कर्णाली र लुम्बिनीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ, सुदूरपश्चिम र कर्णालीको उच्च भेगमा हल्का हिमपात पनि भइरहेको छ’, मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘गण्डकी प्रदेमा पनि हिमपात हल्का हिमपात […]
१७ मंसिर, काठमाडौँ। अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट ५ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको दरवारमार्ग, नयाँ बसपार्क, तिलिङटार, बानेश्वरलगायत ठाउँबाट अनलाइनमार्फत यौन व्यवसाय सञ्चालनमा संलग्नताको आरोपमा ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापको दोरम्बा-३ घर भई हाल ललितपुर बस्ने २७ वर्षीय […]
१७ मंसिर, काठमाडौँ। धनुषामा एक महिलाको शव फेला परेको छ। मिथिला नगरपालिका-५ स्थित श्रीपुर गाउँबाट पाँच सय मिटर पूर्वमा रहेको औरही खोलाको बाँध छेउमा शव फेला परेको प्रहरीले जनाएको छ। अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए। उनका अनुसार आइतबार बेलुकी घाँस काट्न गएकी महिलाले शव देखेपछि […]
१७ मंसिर, काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिद–बिक्रीबारे चासो देखाएको छ । एनसेलको शेयर खरिद-बिक्रीको सूचना सार्वजनिक भएलगत्तै समितिले आइतबार आन्तरिक छलफल गरी सरोकारवाला निकायहरूलाई यसबारे जवाफ पठाउन पत्राचार गरेको हो । ‘एनसेलमा लगानी गरेका विदेशी कम्पनीहरूको शेयर खरिद–बिक्रीको विवरण सार्वजनिक भएको छ, यो खरिद–बिक्री प्रक्रिया र विधिसम्मत हो […]
घिन्ताङ् घिन्ताङ् मादल बज्दा नाचुँ नाचुँ लाग्छ, किन होला अनायासै हाँसुँ हाँसुँ लाग्छ !’ साँच्चै गायिका मेलिना राईको स्वरमा सजिएको यो गीतमा भने जस्तै मादलको ताल सुन्दा ननाची बस्न कसको मन मान्ला र ! मादलुको घिन्ताङ् घिन्ताङ् ताल सुन्दा जति आनन्द आउँछ, पर्दा पछाडि लुकेको मादल बनाउँदाको दुःख सम्झँदा भने मन बहकिन्छ । […]
रुकुम पश्चिम । कार्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको पनि एक महिना पुगेको छ । प्रारम्भिक तथ्याङ्क अनुसार भूकम्पले जाजरकोट र रुकुम पश्चिमका मात्रै करिब ६० हजारभन्दा बढी परिवारलाई घरबार विहीन बनाइदियो । यतिबेला बस्तीहरू उजाड अवस्थामा छन् भने उजाड बस्तीका बिचबिचमा त्रिपालमुनि नागरिकहरूले कष्टकर दैनिकी गुजारिहरेका छन् । दिनानुदिन बढिरहेको […]
१६ मंसिर, काठमाडौं । काठमाडौंमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदैछ । कूल ३९ देशका ३४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौं आइसकेका छन् । कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने १५० भन्दा बढी नेपालका कलाकार […]
१६ मंसिर, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७ मैनादीमा जिल्लामै पहिलो पटक सुन्तला महोत्सव हुँदैछ । पालिकामै धेरै सुन्तला उत्पादन हुने उक्त स्थानमा आज मंसिर १६ गते एकदिने सुन्तला महोत्सव हुन लागेको हो। पछिल्ला वर्षहरुमा सुन्तला खेती विस्तार भएसँगै किसानलाई सुन्तलाको विविधीकरण र प्रवर्द्धनका लागि महोत्सव हुन लागेको वडा नं. ७ का अध्यक्ष […]
१५ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ललितपुरमा नयाँ जोडिएका सडक बत्तीहरुको उद्घाटन गर्दै देशमा काम गर्ने वातावरण नै नभएको मात्रै बताएनन्, सरकारी निकायबीचकै समन्वयको अभाव र असहयोगी प्रवृत्तिप्रति आक्रोश नै पोखे । कुलमानले विद्युत प्राधिकरणको कार्यसम्पादनसँग जोडिएका निकायहरुको असमन्वयबारे गरेको गुनासो एउटा दृष्टान्तमात्रै हो । पछिल्लो समयमा सरकारी निकायबीच […]