Home > Articles posted by sandeshnepal (Page 22)
FEATURE
on ३ मंसिर २०८०, आईतवार १७:५८
71 views 5 secs

३ मंसिर, काठमाडौँ। बलिउड निर्देशक संजय गढवीको निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनको हृदयघातको कारण निधन भएको हो। आइतबार बिहान उनी हिँड्ने क्रममा अचानक छाती दुखेको भन्दै बेहोस भएका थिए। यसपछि उनलाई तुरून्तै अस्पताल पुर्‍याइएको थियो। डाक्टरले उनलाई मृत घोषित गरिदिएका थिए। ५७ वर्षीय उनले बलिउडमा महत्वपूर्ण योगदान गरेका थिए। फिल्म ‘धूम’ र ‘धूम […]

FEATURE
on ३ मंसिर २०८०, आईतवार १६:४०
73 views 0 secs

३ मंसिर, काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै भूगोल र क्षेत्रफलका हिसाबले नेपाल सानो भएपनि सभ्यताका दृष्टिले नेपालीहरू विश्वमै विशाल र वैभवशाली रहेको बताएका छन् । प्रचण्डले भाषा, कला, संस्कृति, चाडपर्व,भेषभुषा र सभ्यताका दृष्टिले नेपालीहरू विश्वमै विशाल र वैभवशाली रहेको बताएका हुन् । नेपाल र नेपालीको  संस्कार, संस्कृति र ऐतिहासिक […]

FEATURE
on ३ मंसिर २०८०, आईतवार १६:२७
71 views 0 secs

३ मंसिर, काठमाडौँ। मकवानपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। आइतबार पौने २ बजे हेटौंडा उपमहानगरपालिका-६ शान्तिटोलस्थित कान्ती लोकपथ सडकखण्डमा ट्रकले ठक्‍कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। ना ७ ख १८१६ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश ठकुरीले जानकारी दिए। ठक्करबाट स्थानीय ३८ वर्षीया महिला […]

FEATURE
on ३ मंसिर २०८०, आईतवार १४:१९
72 views 2 secs

३ मंसिर, काठमाडौँ। झापाको मेचीपुल र सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना शनिबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१० धुलाबारी बस्ने २० वर्षीय रोहित कुमार पोदार र शिवसताक्षी नगरपालिका-१ बस्ने २९ वर्षीया कमला राउत रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले रोहित कुमार पोदारलाई मेचीनगर नगरपालिका-६ मेचीपुलबाट ३ ग्राम […]

FEATURE
on ३ मंसिर २०८०, आईतवार ०८:५४
64 views 0 secs

गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन । जिल्लाको कालीगण्डकी गाउँपालिका १ बजेवाका रमेश भट्टराईको शव फेला परेको हो । कार्तिक ३० गते घरबाट हर्मिचौर तर्फ मोटरसाइकलमा हिडेका भट्टराई घरमा फर्कि नआएछि परिवारले प्रहरीमा उजुरी गरेको थियो। खोजतलास गर्ने क्रममा मङ्सिर २ गते ०९:२० बजेको समयमा कालीगण्डकीको हनुमान पार्क स्थित कच्चि सडक खण्डदेखि २० […]

FEATURE
on ३ मंसिर २०८०, आईतवार ०५:०५
75 views 0 secs

 ३ मंसिर , काठमाण्डौं।  भुकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोटगाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारणमृत्यु भएको हो। त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धामाश्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको […]

FEATURE
on २ मंसिर २०८०, शनिबार १७:५४
74 views 0 secs

३ मंसीर , काठमाण्डौं। ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले कास्कीका जुमकाजी विकलाई पक्राउ गरेको छ। गत कात्तिक २७ गते धारिलो हतियार प्रहार गरेर घाइते बनाएको आरोपमा कास्कीको अन्नपूर्ण गाउँपालिका– ६ निवासी विकलाई कास्की प्रहरीले पक्राउ गरेको हो। विकले छिमेकी श्रीराम देवकोटालाई हसिया प्रहार गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। […]

FEATURE
on २ मंसिर २०८०, शनिबार १७:२५
73 views 0 secs

३ मंसिर, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार राति प्रहरी […]

FEATURE
on २ मंसिर २०८०, शनिबार १३:५९
79 views 0 secs

२ मंसिर, काठमाडौं । चर्चित गायिका, एमाले नेतृ तथा पूर्वराष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृ शोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो । उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् । दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, […]

FEATURE
on २ मंसिर २०८०, शनिबार १३:४९
69 views 0 secs

२ मंसिर, काठमाडौं । चर्चित गायिका, एमाले नेतृ तथा पूर्वराष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृ शोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो । उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् । दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, […]