विश्व, समाज
७ मंसिर २०७४, बिहीबार १५:२०
743 views 0 secs 0

अष्ट्रेलियामा फेला पर्‍यो सेतो रंगको दुर्लभ गोही

७ मंसिर, ऐडिलेड । उत्तरी अष्ट्रेलियामा सेतो रंगको गोही फेला परेको छ । डार्विन नजिक ऐडिलेड नदीमा यो दुर्लभ गोही फेला परेको हो । प्रत्यक्षदर्शीका अनुसार यसको लम्बाई करिब ३ मिटर छ । सेतो रंगको गोहीको नाम ‘पर्ल’ राखिएको छ । यो दुर्लभ गोहीबाट पर्यटन व्यवसायी निकै उत्साहित भएका छन् । एक गैरसरकारी वन्य जीवन […]