देश, राजनीति, समाज
७ मंसिर २०७४, बिहीबार १५:४२
589 views 0 secs 0

३२ जिल्लाका मतपेटिकाको सुरक्षामा भित्र प्रहरी, बाहिर सेना

  निर्वाचन आयोगले मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाको मतपत्र सदरमुकाममा ल्याएर सुरक्षा दिने भएको छ। सदरमुकाममै मतपत्र भण्डारणको व्यवस्था मिलाउन आयोगले जिल्ला निर्वाचन अधिकृतहरुलाई जिम्मेवारी दिएको हो। पहिलो चरणको मतपत्र दोश्रो चरणको मतदान नसकिदाँसम्म ११ दिन भण्डारण गर्नुपर्ने हुन्छ। आयोगका प्रवक्ता नवराज ढकालले दुई निर्वाचन क्षेत्र भएका जिल्लाहरुको मतपत्र पनि एकै स्थानमा जम्मा […]