देश, राजनीति, समाज
४ मंसिर २०७४, सोमबार १३:२६
758 views 1 sec 0

कांग्रेस उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु भेटियो

  रसुवा : रसुवाको दक्षिणी भेगमा रहेको उत्तरगयामा कांग्रेस उम्मेदवारको शंकास्पद वस्तु फेला परेको छ । सदरमुकाम धुन्चेदेखि ३५ किलामिटर दक्षिणमा रहेको उत्तरगया गाउंपालिका-३ लहरेपौवामा सोमबार बिहान कांग्रेसका उम्मेदवार मोहन आचार्यको घर नजिकै बम आकारका ५ थान शंकास्पद वस्तु फेला परेको रसुवाका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन्। कालिकास्थानबाट सेनाको वम डिस्पोजल टोली घटनास्थलतर्फ […]