शिक्षा विकासको सय वर्ष
मानिसको जीवनमा सय वर्षको अवधिलाई निकै लामो समयको रूपमा लिने गरिन्छ । शैक्षिक विकासको दृष्टिले हेर्दा यस अवधिलाई प्रगतिको मापन गर्ने आधारका रूपमा लिइन्छ । आजभन्दा ठीक सय वर्षअघि १९७४ मा नेपालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकाल थियो । त्यस वर्ष चन्द्रशमशेरले खड्ग निशाना छाप सार्वजनिक गरेका थिए । विद्यालयको निम्ति आर्थिक सहयोग प्राप्त गर्न वा […]