मनोरञ्जन, समाज
६ मंसिर २०७४, बुधबार १४:४८
827 views 0 secs 0

बलिउड अडिसनमा फेल भएकी श्रृष्टी यता अनुबन्धित

काठमाडौं – अडिसन दिएर बलिउड चलचित्र अभिनय गर्ने प्रयास असफल भएपछि स्वदेश फर्किएकी पूर्वमिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ चलचित्र ‘बाँधमायाले’मा अनुबन्धित भएकी छन् । उनलाई यो चलचित्रमा आर्यन अधिकारीको जोडीको रुपमा प्रस्तुत गर्न लागिएको हो । केही चलचित्रको असफलता पछि अलिसमय सुस्ताएका निर्देशक सबिर श्रेष्ठले आर्यन र श्रृष्टीलाई लिएर चलचित्र ‘बाँधमायाले’ निर्देशन गर्न लागेका […]