पूर्वसासंद तथा जनवादी गायक खुसीराम पाख्रिनको निधन
पूर्वसांसद तथा जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । पाख्रिनको हृदयघातका कारण निधन भएको नारायणी सामुदायिक अस्पतालले जानकारी दिएको छ। अस्पतालको अनुसार अस्पताल ल्याउँदै उनी अर्धचेत अवस्थामा थिए। प्रेसर र सुगरका समेत बिरामी रहेकाले उनलाई बचाउन नसकिएको हो। उनी चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी भएका थिए। सो क्रममा अकस्मात असहज भएपछि […]