केकीको ‘कोहलपुर एक्सप्रेस
काठमाडौं – अभिनेत्री केकी अधिकारीले निर्माण गरिरहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को सार्वजनिक मिति तय भएको छ । केकीले सामाजिक संजाल फेसबुक मार्फत चलचित्र १४ बैशाखबाट प्रदर्शनमा आउने जनाएकी छन् । अभिनयको सफलता पछि निर्माणमा पाइला बढाएकी केकीको चलचित्र बाँकेका बिभिन्न जिल्लामा छायाँकन भइरहेको छ । विशाल भण्डारी निर्देशक रहेको चलचित्रमा केकीसँगै, प्रियंका कार्की, ऋचा शर्मा, […]