डिभी परेका २ जना अन्तर्वार्ता दिइरहेका बेला दूतावासबाट पक्राउ
सिन्धुली तिनपाटन ४ का ३५ वर्षीय रूद्रबहादुर मोक्तानको सपना थियो एक दिन अमेरिका पुग्ने। उनले एक वर्षअघि डिभी भरे। नभन्दै उनलाई डिभी पर्यो। फस्ट लेटर आयो, डकुमेन्टहरू नेपालस्थित अमेरिकन दूतावासमा पेश गरे । केही महिनापछि सेकेन्ड लेटर पनि आयो। अन्तर्वार्ता दिन उनलाई सोमबार दूतावासमा बोलाइएकाे थियो। अन्तर्वार्ता दिदाँदिँदै मोक्तान पक्राउ परे। अमेरिका जान उनले […]