मनोरञ्जन
७ मंसिर २०७४, बिहीबार १४:३५
768 views 1 sec 0

समिक्षक समाजको अवार्डमा रीश्मा, प्रियंका र केकी उत्कृष्ट

चलचित्र समिक्षक समाजले तीन वर्षको ‘क्रिटिक्स अवार्ड’ एकैचोटी प्रदान गरेको छ । वुधबार काठमाण्डौमा आयोजित एक समारोहमा ०७१/०७२ र ०७३ सालको अवार्ड वितरण गरिएको छ । सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सम्पादन, र छायाङ्कन विधामा अवार्ड वितरण गरियो । नायिकाहरु प्रियंका कार्की, केकी अधिकारी र रिश्मा गुरुङ अवार्ड ग्रहण गर्न उपस्थित थिए । २०७३ […]