पशुपंक्षी विकास राज्यमन्त्रीको घरमा बम विष्फोट
मलंगवा : पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा शनिवार बिहान बम विष्फोट भएको छ । ५ बजेर १० मिनेटको समयमा मन्त्री श्रेष्ठको लालबन्दी नगरपालिका-१७ स्थित रानीगञ्जमा रहेको घरमा बम बिष्फोट भएको हो । विष्फोटमा मानवीय क्षति नभएको र घरको ५ फिटजति पर्खाल भत्किएको मन्त्री श्रेष्ठका पे्रस संयोजक कृष्ण प्रसाद थपलियाले बताएका छन् । मन्त्री […]