अब पूर्णकालीन राजनीतिमा: विनोद चौधरी
काठमाडौं: सांसदका रूपमा स्थानीय विकास निर्माणमा चासो राख्न थालेपछि नवलपरासीको चौधरीग्रामनजिकैकी बेलौतीदेवीसँग विनोद चौधरीको चिनजान भयो, पटकपटक भेट भयो । केही दिनअघि कांग्रेसको कार्यक्रममा भेटिँदा बेलौतीदेवी विनोदसँग जति प्रसन्न थिइन्, त्यसअघि कहिल्यै भएकी थिइनन् । उनले विनोदको गाला मुसारिन्, हर्षको आँसु छचल्काउँदै ‘तपाईंलाई हाम्रो पार्टीमा देख्न चाहन्थें, मेरो सपना पूरा भयो’ भनिन् । विनोदप्रति […]