वर्षौंदेखि उही अनुहार
मंसिर ७, २०७४-बहुदलीय प्रजातन्त्र पुन:स्थापनापछि छैटौं आम निर्वाचन हुँदै छ । प्रत्येक चुनावमा केही उम्मेदवार भने दोहोरिइरहेका छन् । संसदीय होस् या संविधानसभा निर्वाचन, हरेक पटक सहभागी भएका नेताहरू नै राज्य पुन:संरचनापछिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि प्रतिस्पर्धा गर्दैछन् । लगातार चुनाव लडेका कतिपय नेताको यो यात्रा अपराजित छ । केहीले जित्दै, बीचमा पराजित हुँदै […]