गणेस अधिकारी ले फेरी रुहाए सारा बिदेसीएका नेपाली लाई

In मनोरञ्जन
२६ माघ २०७६, आईतवार २०:५६

चर्चित गायक तथा सर्जक गणेश अधिकारीले एक पछि अर्को गर्दै विभिन्न सकारात्मक सन्देश दिने गीतहरु सार्वजनिक गरेका छन् । जुन गितको गीतको अडियो र भिडियो निकै उत्कृष्ठ बनेको छ । जुन गितक १ हप्तामै ५ लाख बढिको नजरमा पुगेको छ बैदेशीक रोजगारको विषयलाई लिएर तयार पारिएको सो गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने गीतलाई गणेश अधिकारीले लय तथा शब्द सिर्जना गरेका छन । अत्यन्तै मार्मिक सो गतिलाई गणेश अधिकारी र अस्मिता बुढाथोकोको आवाज रहेको छ ।
सोहि क्रममा अडियो तथा भिडियो पनि पुर्ण रुपमा सार्वजनिक नहुँदै सामाजिक सञ्जालमा हिट भएको “पासपोर्ट हरियो” सार्वजनिक भएको छ । टिक टक, फेस्बुक लगायत अन्य सामाजिक सञ्जालमा धेरै दर्शकले मन पराएको उक्त गीतको भिडियो सार्वजनिक भएसंगै दर्शकहरु खुसी भएका छन् । गीतमा सर्जक अधिकारीकै लय, शब्द तथा उनको र अस्मिता बुढाथोकीको स्वर, सारिका केसी र राजन विकको अभिनय रहेको छ ।
भिडियो सहित
अधिकारीको “पासपोर्ट हरियो” गीतमा विहे गरि वैदेशिक रोजगारमा जाँदा श्रीमतीसंग छुट्न नसकेको अवस्थालाई यथार्थ पुर्वक व्यक्तगरिएको छ । जसमा श्रीमान र श्रीमती विदा हुन नसकेको दयनिय अवस्था देख्न सकिन्छ । साच्चिकै विहेपछि आफ्नो जन्म घर छाडेर श्रीमानको घरमा गएका महिलाहरुलाई छाडेर विदेश जाँदा उनीहरुलाई परेको पिडालाई झल्काईएको छ । त्यस्तै श्रीमानले पनि आफ्नो बुवा आमालाई छाडेर श्रीमतीलाई घर धान्न भनी छुट्टिएर बैदेशिक रोजगारका लागि विदेश जाँदाको वियोगलाई चित्रण गरिएको छ ।https://youtu.be/_FWwss75Yus