596 views 0 secs 0 comments

कति छ आज सुनचाँदीको मूल्य ?

In देश
२५ मंसिर २०७६, बुधबार १२:३६

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार छापावाल सुन तोलामा ७० हजार ८०० मा कारोबार भएको छ भने तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ । 
यस्तै चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
मंगलबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको छ ।