643 views 0 secs 0 comments

भरतपुरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर ३१ वर्षीय अनरजित मुखियाको मृत्यु …

In Uncategorized
१ भाद्र २०७६, आईतवार ०९:२४

भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ।
भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।