521 views 0 secs 0 comments

मोरङमा प्रहरीले बिभिन्न शंकास्पद क्रियाकलाप गरेका २७ जना महिलासहित ५६ जनालाई पक्राउ…

In समाज
३२ श्रावण २०७६, शनिबार ०८:२०

मोरङमा प्रहरीले बिभिन्न होटलहरुबाट शंकास्पद क्रियाकलाप गरेका २७ जना महिलासहित ५६ जनालाई शुक्रबार पक्राउ गरेको छ ।
विभिन्न होटल, लज तथा गेष्टहाउसमा चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा बसेका २७ जना महिला र २९ जना पुरुषलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता राजकुमार खिउजुले जानकारी दिए ।
नियन्त्रणमा लिइएकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।