शुक्रबार विनिमयदर, कुन देशको कति ,अमेरिकी डलर भाउ स्थिर…

In आर्थिक
३१ श्रावण २०७६, शुक्रबार ११:०१

शुक्रबार अमेरिकी डलर भाउ स्थिर रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ३४ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रिदर १३८ रुपैयाँ ३६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४८ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४० पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २७ पैसा रहेको छ।