स्वास्थ्य/जीवनशैली
८ कार्तिक २०७५, बिहीबार १६:२३
937 views 0 secs 0

आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा एक युवकलाई पक्राउ

किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुधबार काठमाडौंको सोल्टीमोडमा आफू बस्ने भाडाको कोठामा १४ वर्षकी किशोरीलाई बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर घर भएका २० वर्षका समीर पुलामीलाई पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ । महानगरीय प्रहरी परिसर […]

स्वास्थ्य/जीवनशैली
७ कार्तिक २०७५, बुधबार १०:५२
1156 views 1 sec 0

अब निःशुल्क अत्यावश्यक स्वास्थ्य सेवा

काठमाडौं – केही महत्वपूर्ण जनसरोकारसँग सम्बन्धित स्वास्थ्य सेवा निःशुल्क बनाउन कानुन ल्याइएको छ। संविधानको मौलिक हकअन्तर्गतको जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा केही महत्वपूर्ण स्वास्थ्यसँग सम्बन्धित विषयलाई निःशुल्क बनाएको छ। संघीय संसद्बाट गत भदौ ३१ गते पारित भएको जनस्वास्थ्य सेवासम्बन्धी विधेयकले यस्तो व्यवस्था गरेको हो। संविधानको मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा […]

स्वास्थ्य/जीवनशैली
४ कार्तिक २०७५, आईतवार १०:०४
2769 views 0 secs 0

८ महीनाकी बालीका अपहरणगरी बलत्कार पछी हत्या …

इटहरी, कात्तिक ३ । महोत्तरी औराही–१ को ८ महिने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरी साविक हात्तीसार गाविस– १ का ३६ वर्षीय भरत साह रहेको प्रहरीले जनाएको छ । गत भदौ दोस्रो हप्ता शिशुलाई घरबाट अपहरण गरी करणीपछि हत्या गरेर भारततिर फरार […]

स्वास्थ्य/जीवनशैली
३१ आश्विन २०७५, बुधबार १५:००
657 views 0 secs 0

चितवनमा ट्यांकरले भ्यानलाई ठक्कर दिँदा दुर्इको मृत्यु, ४ गम्भीर घाइते :

पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । ४ जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा ट्यांकर चालक सुन्दर खड्का र धादिङ, वैरेनीका ४ वर्षीय रोशन गैरे छन् । घाइतेहरूको परिचय प्राप्त भइसकेको छैन ।

स्वास्थ्य/जीवनशैली
२६ आश्विन २०७५, शुक्रबार ०७:४४
1007 views 0 secs 0

साँच्चै नै स्वास्थ्यका लागि राम्रो हो, पिसाब पिउनु ?

अशिता नागेश /बीबीसी कतै फसेको वा ज्यान नै जोखिममा भएको अवस्थाबाहेक मानिसले आफ्नो पिसाब पिउनेबारे सायद सोच्दैन । तर यस्ता केही मानिसहरु पनि छन् जसले दैनिक रुपमा आफ्नो पिसाब पिउने गर्छन् । उदाहरणका लागि केन्टलाई लिन सकिन्छ । नेविंगटनकी ३३ वर्षीया योगा शिक्षक केली ओकलीले आफ्नै पिसाब पिएपछि निकै लामो समयदेखिको स्वास्थ्य समस्याबाट राहत पाएको […]

सूचना-प्रबिधि, स्वास्थ्य/जीवनशैली
२५ आश्विन २०७५, बिहीबार ०९:३१
1050 views 0 secs 0

प्रतिएक घण्टामा २१ महिलाद्वारा असुरक्षित गर्भपतन

विष्णु नेपाल काठमाडौँ। पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ। स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका छन्। पछिल्लो तथ्याङ्कननुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन्। वर्षेनी एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने प्रजनन स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था गुटामाचार इन्ष्टिच्युट […]

बिचार, स्वास्थ्य/जीवनशैली
२४ आश्विन २०७५, बुधबार १२:३६
963 views 0 secs 0

भित्री अंग सफाइ शरीरको

काठमाडौँ — शरीरको बाहिरी सफाइ नुहाएर गर्छौं । कपडा तथा सवारी साधनको सफाइ धोएर गर्छौं । शरीरको भित्री सफाइ गर्दैनौं । शरीरको समय–समयमा भित्री सफाइ जरुरी हुन्छ । यसलाई ‘डिटोक्सिफिकेसन’ भनिन्छ । यसले धेरै रोगबाट मुक्त हुन सहयोग गर्छ ।हठयोगमा शरीरको शुद्धि गरी साधना तयारीका लागि ६ वटा शोधन कर्म (षट्कर्म) गरिन्छ । शरीरमा सक्रियतासाथ विश्राम प्रदान गर्ने हुनाले यी कर्मले हाम्रा […]

स्वास्थ्य/जीवनशैली
२४ आश्विन २०७५, बुधबार १२:२८
714 views 0 secs 0

पोषक तत्त्व, फर्सीको बियाँ

काठमाडौँ — फर्सीझैँ यसको बियाँ पनि पोषक तत्त्वले भरिपूर्ण हुन्छ । यो नियमित रूपमा खानु निकै राम्रो हुन्छ । पुरुषका लागि त यो झन् बढी उपयोगी मानिन्छ ।फर्सीको बियाँले पुरुषको यौन स्वास्थ्यलाई राम्रै राख्ने गर्छ । ‘इन्डियन जर्नल अफ युरोलजी’ मा प्रकाशित एउटा अध्ययन अनुसार, नियमित रूपमा यो खाने प्रोस्टेटको स्वास्थ्य बिग्रिन पाउँदैन । पुरुषमा प्रोस्टेट ग्रन्थीलाई बलियो पार्न र […]

स्वास्थ्य/जीवनशैली
२३ आश्विन २०७५, मंगलवार १७:५८
595 views 0 secs 0

ट्याक्टर दुर्घटना हुँदा चालक सहित एक को मृत्यु

वर्दगोरिया गाउँपालिका २ फले विसौलाको लालमटियाबाट ढुंगा बोकेर बौनिया बजार तर्फ आउँदै गरेकेा से १ त ३९६९ नम्बरको ट्रयाक्टर पल्टेर च्यापिदा चालक बर्दगोरिया १ का ४० बर्षका डागु चौधरी र सोही ठाउँका सहचालक ३० बर्षका सुरज कठरियाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ l