स्वास्थ्य/जीवनशैली
१५ मंसिर २०७५, शनिबार १४:०८
598 views 0 secs 0

मिस वर्ल्डमा श्रृंखलालाई अर्को सफलता, ‘टप २०’ मा छानिइन्!

काठमाडौं । चीनको सान्यामा जारी मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी नेपाली प्रतियोगी श्रृङ्खला खतिवडा टप २० मा छानिएकि छन् ।मिस वर्ल्ड २०१८ प्रतियोगिताको एउटा विधामा टप २० मा श्रृङखला छानिएकी हुन् । शुक्रबार आयोजित ‘हेड टु हेड च्यालेञ्ज’ मा उनी प्रश्‍नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्। शृङ्खला १३ नम्बरको समुह विजेता हुँदै […]

स्वास्थ्य/जीवनशैली
१५ मंसिर २०७५, शनिबार १३:३३
1115 views 0 secs 0

इँटाभट्टाका एड्सपीडित मजदुर महिला : एड्स दिवस

भादगाउँ – विश्व एड्स दिवस मनाइरहदा एड्सबाट सङ्क्रमित चाँगुनारायण नगरपालिका ताथलीको इँटाभट्टामा मजदुरी काम गर्ने २७ वर्षीया कान्छी लामा (नाम परिर्वतन) को दुखेसोलाई कसैले बुझेको छैन् । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरमै बसोबास गर्ने कान्छीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष भारत बसेका बेला एड्सको सिकार बनेका थिए । दुई वर्ष अगाडि भाइको विवाहका लागि […]

स्वास्थ्य/जीवनशैली
१५ मंसिर २०७५, शनिबार १०:१६
741 views 0 secs 0

एचआइभी सङ्क्रमित फेला प्रदेश ३ मा ४४५

हेटौँडा– प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स सङ्क्रमित फेला परेका छन् । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा राजेन्द्र गिरीले सन् २०१७ मा प्रदेश नं ३ मा पुरुष २४१, महिला १८६ र तेस्रोलिङ्गी १८ जना सङ्क्रमित पहिचान भएको […]

स्वास्थ्य/जीवनशैली
१५ मंसिर २०७५, शनिबार ०८:२५
1108 views 0 secs 0

जाडोयाममा यस्ता खानेकुरा खाँदा तौल घट्छ, कम हुनेछ पेटको बोसो

हामीलाई थाहा छ तौल कम गर्न सजिलो छैन । विशेषगरी पेटको बोसो घटाउन । यदि तपाईं स्वस्थ तरिकाले तौल कम गर्न चाहनुहुन्छ भने यसका लागि तपाईंले सन्तुलित डाइटको सेवन गर्नुपर्छ । यसका लागि तपाईंले लो फ्याट र लो क्यालोरी भएका खानेकुरा खानुपर्छ । विशेषज्ञका अनुसार स्वस्थ तरिकाले तौल कम गर्नका लागि हरेक हप्ता एक किलो […]

स्वास्थ्य/जीवनशैली
१४ मंसिर २०७५, शुक्रबार ११:५८
815 views 0 secs 0

६५ औं राष्ट्रिय क्षयरोग दिवसः १२ हजार रोगी अझै सम्पर्क बाहिर

भक्तपुर – “क्षयरोग विरुद्ध जागरुक हाम्रो भावना, क्षयरोग विनाको संसार देख्ने हाम्रो चाहाना” भन्ने मुल नाराका साथ नेपालमा पनि विहीबार विभिन्न कार्यक्रम गरेर ६५ औं राष्ट्रिय क्षयरोग दिवस मनाइँदै छ । नेपालमा ४४ हजार टिभीका रोगी रहेको अनुमानित तथ्यांक रहेपनि ३२ हजार बिरामी मात्र स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा आउने गरेका राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ […]

स्वास्थ्य/जीवनशैली
१० मंसिर २०७५, सोमबार १४:०२
1244 views 0 secs 0

पिनास किन हुन्छ ?

हामीमध्ये धेरैलाई जीवनमा कुनै न कुनै बेला पिनासले सताएकै हुन्छ। अझ कोही–कोही त पिनासको दीर्घरोगी नै हुन्छन्। अहिले जाडो मौसम छ। चिसो मौसममा पिनास हुने जोखिम अरू बेलाभन्दा ज्यादा हुने चिकित्सक बताउँछन्। वीर अस्पतालको नाक, कान तथा घाँटी विभागका अनुसार उपचारमा आएका मध्ये १५ प्रतिशत बिरामी पिनासको समस्या लिएर आउँछन्। विभागका प्रमुख डा.ढुण्डीराज पौडेलका अनुसार […]

स्वास्थ्य/जीवनशैली
१० मंसिर २०७५, सोमबार ११:४०
1339 views 0 secs 0

टेनिस एल्बो के हो ?

काठमाडौँ — के तपाईको हात दुख्ने, चियाको कप उठाउन नसक्ने, दुखाई कम भएको औषधि खाएपनि समस्या छ ? यदि छ भने तपाईलाई टेनिस एल्बो भएको हुन सक्छ ।घरको काममा बिहानदेखि बेलुकीसम्म व्यस्त रहनेहरुमा हातको कुईनो दुखाइएको समस्या हुनसक्छ। हात र कुईनोको दुखाइ र यसका लक्षणले तपाईलाई टेनिस एल्बो नामक रोग लागेको हुन सक्छ। टेनिस एल्बो […]

स्वास्थ्य/जीवनशैली
४ मंसिर २०७५, मंगलवार १३:१६
784 views 0 secs 0

‘झाडापखाला प्रकोप रोक्न सकिने’

काठमाडौँ — चर्पी प्रयोग गरेमा ५ वर्षमुनिका एक तिहाइ बालबालिकालाई झाडापखालाबाट हुने मृत्युबाट बचाउन सकिने सरकारले बताएको छ ।विश्व चर्पी दिवस २०१८ को अवसरमा खानेपानी मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा चर्पी प्रयोगपछि साबुनपानीले हात धोए मात्रै पनि ५ वर्षमुनिका आधा बालबालिकालाई झाडापाखालका कारण हुने मृत्युबाट बचाउन सकिने उल्लेख छ । २०६७ मा मुलुकमा ५ मध्ये २ घरमा मात्र […]

स्वास्थ्य/जीवनशैली
३ मंसिर २०७५, सोमबार ११:२९
693 views 0 secs 0

छातिमा समस्या देखियो,डाक्टर केसी अस्पताल भर्ना

काठमाडौँ । छातिमा समस्या देखिएपछि डा गोविन्द केसी अस्पताल भर्ना भएका छन्। उनलाई आज बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोर्यासिक विभागको इमर्जेन्सी कक्षमा भर्ना गरिएको स्रोतले जनाएको छ। छातिमा अत्यधिक दुखाई बढेपछि उनलाई आज बिहान ४ बजे तिर अस्पताल पुर्याइएको थियो। चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा केसी १५ पटकसम्म अनसन बसिसकेका छन्। […]

स्वास्थ्य/जीवनशैली
२ मंसिर २०७५, आईतवार १२:०२
1336 views 0 secs 0

मिर्गौलापीडित बालकलाई उपचारमा समस्या

बेझाड । दुवै मिर्गौला बिग्रीएर पीडित बनेका १५ वर्षीय बालक मिलन सार्की नेपालीको उपचारमा समस्या भएको छ। पाल्पा रामपुर नगरपालिका वडा नं ९ जब्गादी घर भई हाल बुटवलमा बसोवास गर्दै आएका मिलनको दुवै मिर्गौलाले काम नगरेपछि उनको उपचारमा समस्या परेको हो। परिवारको आर्थिक अवस्था नाजुक हुँदा मिलनको उपचारका लागि सहयोग जुटाइदिन सबैसँग परिवार, आफन्तले अनुरोध […]