सूचना-प्रबिधि
२५ फाल्गुन २०७५, शनिबार १२:०१
1365 views 3 secs 0

बालिका हराएको सुचना : कृपया सेयर गरेर खोजि कार्यमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं …

दमक नगरपालि का १० घर भएकी ५ फिट अग्ली सिता अधिकारि नाम गरेकी घर बाट झोला किन्न भनि हिडेको र अहिले सम्म नआएको हुदा कहि कतै देख्नु हुने महानुभावले नजिकको प्रहरी चौकी वा यो सम्पर्क नम्बर मा खबर गरिदिनु हुन अनुरोध गरिन्छ ।यदि तपाईंले कतै यो फोटोमा देख्नु भएको बालिका फेला पार्नु भए कृपया हामीलाई […]

सूचना-प्रबिधि
२२ माघ २०७५, मंगलवार १७:२६
782 views 0 secs 0

लोकदोहोरी प्रतिष्ठानबाट अलग्गिएको बसन्त थापा को घोषणा

नेपाल आइडल रवि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन् । बसन्तले सोमबार राति प्रतिष्ठानबाट अलग भएको बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि टुलुटुलु हेरिरहनेहरु म मर्दा […]

सूचना-प्रबिधि
२२ माघ २०७५, मंगलवार १२:३८
974 views 0 secs 0

विज्ञापनमा गल्ती भए ५ वर्ष कैद…

विज्ञापन प्रकाशन वा प्रसारणमा भएका कसुरमा पाँच वर्ष कैद, पाँच लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था विधेयकमा राखिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सभामा पेस गरेको विधेयकमा विज्ञापनसम्बन्धी केही कसुरलाई सरकारवादी मुद्दा भनिएको छ । दर्जनौं विषयलाई विज्ञापन गर्न नहुने शीर्षकमा राखिएको छ । गर्न नहुने विषयलाई कसुरमा राखेर जरिवानादेखि जेलसम्मको सजाय […]

सूचना-प्रबिधि
२४ मंसिर २०७५, सोमबार १३:१६
935 views 0 secs 0

अब नेपालले स्याटलाइट तस्बिर किन्न नपर्ने, चीनले सित्तैमा दिने

काठमाडौं– उत्तरी छिमेकी चीनले नेपाललाई निःशुल्क स्याटलाइट तस्बिर उपलब्ध गराउने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाललाई आवश्यक पर्ने त्यस्ता तस्विर सित्तैमा उपलब्ध हुने गरी चीन सरकारसँग सम्झौता भएको जानकारी दिइन। ‘विगतमा भूउपग्रहबाट खिचिएका तस्विर किनेर प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ’, उनले भनिन्, ‘उत्तरी छिमेकी चीनसँग ५ वर्षका लागि […]

सूचना-प्रबिधि
२० मंसिर २०७५, बिहीबार १३:३६
760 views 5 secs 0

स्मार्टफोनको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

वासिङ्टन – एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएकाे छ। एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको बिक्री घट्न थालेको पाइएको छ। विश्वका ठूला […]

सूचना-प्रबिधि
११ मंसिर २०७५, मंगलवार १६:४२
739 views 0 secs 0

नेपाल पत्रकार महासंघको प्रेस विज्ञप्ति :

मितिः २०७५।०८।११ प्रेस विज्ञप्ति नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय समितिको बैठक मिति २०७५ मंसिर ११ गते अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा काठमाडौंमा बस्यो । बैठकले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमहरुमा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । सरकारले पछिल्लो पटक वृद्धि गरेको पच्चीस प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि […]

सूचना-प्रबिधि
१९ कार्तिक २०७५, सोमबार १६:३०
1404 views 0 secs 0

‘नमूना पेट्रोल पम्प’को मापदण्ड फेर्ने तयारी

काठमाडौं – नेपाल आयल निगमले नयाँ मापदण्ड तयार गरेर ‘नमूना पेट्रोल पम्प’ सञ्चालन अनुमति दिए पनि पूर्णरुपमा कार्यान्वनयमा नआउँदै मापदण्ड फेर्ने तयारी गरेको छ। ‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली छैठौं संशोधन २०७३’ मा भएको व्यवस्था प्रयोगमा नआउँदै निगमले संशोधनको प्रक्रिया सुरु गरेको हो। नमूना पम्प सञ्चालन गर्न ठूलो लगानी लाग्ने भएपछि अनुमति लिएका व्यवसायीले मापदण्ड संशोधनका […]

देश, सूचना-प्रबिधि
१८ कार्तिक २०७५, आईतवार १६:४४
1596 views 0 secs 0

मेलम्चीको पानी २ महिनाभित्र काठमाडौँमा !

काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तीव्र गतिमा काम गरिरहेको छ। आयोजनाको बाँकीे काम पहिलेभन्दा तेब्बर गतिमा भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले बताए। ‘‘मेलम्ची खानेपानीको काम चाँडो सकेर आगामी ६० दिनभित्र पानी ल्याउने गरी ठेकेदार कम्पनीले द्रुत गतिमा काम गरिरहेको छ ।’’ उनले भने, ‘‘पहिले दैनिक एक सय मिटर […]

सूचना-प्रबिधि
१४ कार्तिक २०७५, बुधबार १०:५९
654 views 0 secs 0

छ महिनाको अवधिमा सोनीको आम्दानी दोब्बरले बढ्यो

टोकियो- विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ। गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर (३९९ अर्ब येन) पुगेको कम्पनीले जनाएको छ। यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो। सञ्चालन नाफा पनि […]

सूचना-प्रबिधि
१२ कार्तिक २०७५, सोमबार १०:१०
981 views 0 secs 0

‘प्रगति खोक्रो,विज्ञानमाथि बिर्को ’

–‘१९९० सालको महाभूकम्पले सुन्धारास्थित धरहरा ढल्यो । दुई वर्षपछि पुरानै पारामा यसको पुनर्निर्माण गरियो । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पले फेरि धरहरा ध्वस्त हुँदा दर्जनौंको निधन भयो । यसको पुनर्निर्माण अझै हुन सकेको छैन । अहिलेसम्म पुनर्निर्माणको ‘वैज्ञानिक खाका’ सार्वजनिक भएको छैन।’ –‘जापान नेपालभन्दा बढी भूकम्पीय जोखिम भएको देश हो । जापानमा नेपालभन्दा […]