सूचना-प्रबिधि
५ असार २०७६, बिहीबार १६:२३
907 views 0 secs 0

मनसुन शुरुः देशभर फैलिन केही दिन लाग्ने …

नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसुन जुन १० (जेठ २७ तिर) मा प्रवेश […]

सूचना-प्रबिधि
१६ जेष्ठ २०७६, बिहीबार १८:४२
1296 views 2 secs 0

रुनु हुन्न धुर्मुस दाई, त्यो बार फेरी लगाउला… तपाईं रोको सुहाउन्न

रुनु हुन्न धुर्मुस दाई, त्यो बार फेरी लगाउला… तपाईं रोको सुहाउन्न… https://youtu.be/NN74Q-vSUTM

देश, सूचना-प्रबिधि
१५ बैशाख २०७६, आईतवार १३:३०
1331 views 0 secs 0

कांग्रेसका सभापति देउवा र नेकपा अध्यक्ष दाहाल समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै महासचिब रमेश बिस्ट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै। फोटो फिचर : ।

देश, सूचना-प्रबिधि
२ बैशाख २०७६, सोमबार १६:२२
769 views 0 secs 0

मकवानपुरमा भएका ३ छुट्टा–छुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ मा ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । पोखराबाट विरगंजतर्फ जाँदै गरेको उक्त बसको ठक्करबाट ६५ वर्षीय वृद्धको ज्यान गएको हो । उनको परिचय खुलेको छैन […]

बिचार, सूचना-प्रबिधि
३० चैत्र २०७५, शनिबार १२:०७
1189 views 0 secs 0

विष्णु पौडेल लाई भतीजको ‘कमीन्ट ‘ चीठी …

कमरेड महासचिव,लाल सलाम ! तथा श्रद्देय काका सेवा ढोग ! खासै लेखनीय सामाग्री त केहि थिएन यधपी, यहाँको समाचार भाइरल भईरहँदा एउटा कार्यकर्ता र भतिजको हैसियतले नलेखी बस्न सकिन । कमरेड बर्गिय मुक्तिको लागी लडेका तपाईको इतिहास आज उड्न बाकी रहेको खरानी जस्तो भएको महशुस भएको छ । मलाई, बुट्वलको माटो र जनताले सम्मान गरेको […]

समाज, सूचना-प्रबिधि
२९ चैत्र २०७५, शुक्रबार ११:३६
1037 views 0 secs 0

टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु…

टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ। बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए। प्रहरीका अनुसार टिपरको ठक्करबाट ना३३प ३४६६ नंंको मोटरसाइकल चालक २३ वर्षीय खनालको घटनास्थलमै मृत्यु भएको हो […]

समाज, सूचना-प्रबिधि
२८ चैत्र २०७५, बिहीबार १७:२५
1093 views 0 secs 0

३ वर्षको उमेरमा भागेर बिहे गरेकी सानुकान्छी चेपाङ पढ्ने उमेरमा काखमा छोेराछोरी…

एक छोरा र दुई छोरीकी आमा सानुकान्छी चेपाङ २१ वर्षकी भइन्। ३ वर्षको उमेरमा भागेर बिहे गरेकी बेनिघाट रोराङ गाउँपालिका–१ चिम्माङकी उनको दैनिकी अहिले काखे बच्चा स्याहार र घरधन्दामा बित्छ। ‘१३ वर्षको उमेरमा ख्यालख्यालमै भागियो, सानैमा बच्चा जन्मिएपछि निकै गाह्रो भयोे,’ उनले भनिन्, ‘सानैमा विवाह गरियो, अहिले पढ्न मन लाग्छ तर कामधन्दा कसले गरिदेओस्, अब […]

सूचना-प्रबिधि
२८ चैत्र २०७५, बिहीबार १७:०७
752 views 0 secs 0

नेपालमा अब पब्जी खेल्न प्रतिबन्ध…

नेपालमा अब पब्जी खेल्न नपाइने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको छ। विभिन्न घट्ना घटेको भन्दै प्राधिकरणले बिहीबारदेखि पब्जी खेलमाथि प्रतिबन्ध लगाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।

सूचना-प्रबिधि
२९ फाल्गुन २०७५, बुधबार १३:२७
1472 views 0 secs 0

सिलिण्डर बम बिस्फोट : चितवन

चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा सिलिण्डर बम विस्फोट भएको छ। मंगलबार राति साढे १२ बजेतिर भएको बिस्फोटबाट वडा कार्यालय भवन क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनास्थलमा सिलिण्डर ग्याँसको टुक्रा फेला परेपनि बिस्फोटबाट कुनै मानवीय क्षति भने नभएको बताईएको छ। विष्फोट लग्गतै वडा कार्यालयमा आगलागी भएको भवनमा महानगरको दमकल र […]