समाज
२८ मंसिर २०७६, शनिबार १९:२०
656 views 0 secs 0

५५ वषिर्या कमलादेवीको घांटीमा चक्कु प्रहार गरी हत्या…

रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या भएको छ । तिलोत्तमा-१० कान्छीबजार निवासी ५५ वषिर्या कमलादेवी परियारको घांटीमा चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घर नजिकै प्लटिङ गरेको जग्गामा खर काट्दै गरेको अवस्थामा तिलोत्तमा १० कै विकास गुरुङले परियारलाई चक्कु प्रहार गरेका थिए । घटनापछि भाग्दै गरेको गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय […]

समाज
२८ मंसिर २०७६, शनिबार १६:३९
649 views 0 secs 0

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु…

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको बा ९२प ५१९२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको मृत्यु भएको हो । शुक्रबार दिउँसो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेका दाहालको उपचारका […]

समाज
२७ मंसिर २०७६, शुक्रबार १८:४९
502 views 0 secs 0

नवलपरासीमा कारको ठक्करबाट साइकल यात्रीको मृत्यु…

पश्चिम नवलपरासीको सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा कारको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । सुनवल नगरपालिका-१३ सुन्दरबस्तीस्थित महेन्द्र राजमार्गमा बा.१३ च ७४८८ नम्बरको कारले बिहीबार राति साइकललाई ठक्करदिँदा सन्तपुर बस्ने २८ वर्षीय रमेश शाहीको मृत्यु भएको हो । कारको ठक्करबाट गम्भीर घाइते भएका शाहीको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । […]

समाज
२७ मंसिर २०७६, शुक्रबार १८:३२
659 views 0 secs 0

सोलुखुम्बुमा आफ्नै छिमेकीको हत्या गरेको अभियोगमा एक युवालाई पक्राउ…

सोलुखुम्बुमा आफ्नै छिमेकीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले शुक्रबार बिहान एक युवालाई पक्राउ गरेको छ । दुधकोसी गाउँपालिका-३ बस्ने २६ वर्षीय डाकमान कार्की पक्राउ परेका हुन् ।कार्कीले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय पविधान राईको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो । कार्कीलाई नियन्त्रणमा राखेर यस सम्बन्धमा आवश्यक […]

समाज
२७ मंसिर २०७६, शुक्रबार १८:२१
722 views 1 sec 0

खोटाङमा छिमेकीको कुटाइबाट एक युवकको मृत्यु…

खोटाङमा छिमेकीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हलेसी-तुवाचुङ नगरपालिका-७ का २४ वर्षीय रमेश राई रहेका छन् भने सोही ठाउँका ३४ वर्षीय अशोक राई घाइते भएका छन् । बिहीवार साँझ स्थानीय २१ वर्षीय अशोक राई, २७ वर्षीय भविन राई र २५ वर्षीय बलराम राईको कुटपिटबाट गम्भीर […]

समाज
२७ मंसिर २०७६, शुक्रबार १४:२२
618 views 1 sec 0

विप्लव समूहका स्याङजा जिल्ला इन्चार्जसहित दुई जना पक्राउ…

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङजा जिल्ला इन्चार्जसहित दुई जना गाेरखामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गाेरखाले सदरमुकामको घ्याम्पेशाल चोकबाट बिहीवार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२७ का ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका-१ का ३२ वर्षीय जीवन क्षेत्री रहेको डीएसपी शर्माले जानकारी दिए । पराजुली स्याङजा जिल्ला […]

समाज
२७ मंसिर २०७६, शुक्रबार १४:०७
522 views 0 secs 0

भक्तपुरमा बनभोज आएको बस दुर्घटना, २२ जना घाइते…

काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट भक्तपुरमा बनभोज आएको बस दुर्घटना भएको छ ।  शुक्रबार बिहान कलेजबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टेको महानगरीय प्रहरी वृत जगातीका डिएसपी जोशीले जानकारी दिए । प्रहरीका अनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु बनभोजका लागि आएका […]

देश, समाज
२७ मंसिर २०७६, शुक्रबार १३:५६
714 views 0 secs 0

पुसबाट निःशुल्क सेनिटरी प्याड वितरण …

सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई प्याड वितरण गर्ने सरकारको योजना ०७६–०७७ को जेठ १५ को बजेट भाषणबाट नै सार्वजनिक गर्यो । तर आ.व. सुरु भएको ५ महिना पुगिसक्दासम्म पनि प्याड वितरणको कार्यक्रम सुरु हुन सकेको छैन प्याड वितरणको कार्यक्रम भदौमा सुरु गर्ने भनियो तर भदौमा पनि हुन सकेन । असोजमा पनि यही कुरा दोहोरियो, कात्तिक […]

समाज
२७ मंसिर २०७६, शुक्रबार ११:०१
507 views 0 secs 0

नवलपरासीमा कारको ठक्करबाट एक जनाको मृत्यु…

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् ।  काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले गए राति पूर्वपश्चिम राजमार्गअन्र्तगत बडेरामा उनलाई ठक्कर दिएको थियो ।  ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा गए राति […]

समाज
२६ मंसिर २०७६, बिहीबार १६:३९
437 views 0 secs 0

एउटै टोलमा सात सय बोट गाँजा नष्ट…

जिल्ला प्रहरी कार्यालय खोटाङले एउटै टोलमा सात सय बोट गाँजा नष्ट गरेको छ। गत असारदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्ने अभियान चलाउँदै आएको प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा लगाइएको अनुमानित सात सय बोटभन्दा बढि गाँजा नष्ट गरेको हो। ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी […]