समाज
२१ फाल्गुन २०७६, बुधबार ०७:१२
569 views 0 secs 0

सहदेवलाई गोली प्रहार गर्ने उनकै ज्वाइँ …

महोत्तरीमा पूर्व शिक्षक सहदेव प्रसाद यादवमाथि भएको गोली प्रहारको घटनामा आफन्त नै संलग्न रहेको देखिएको छ । महोत्तरीको मनरासिसवा नगरपालिका वडा नम्बर ३ का पूर्वशिक्षक सहदेवप्रसाद यादवमाथि आइतबार बिहान गोली प्रहार गरिएको थियो । ६० बर्षीय यादवलाइृ गोली हानेको आरोपमा प्रहरीले उनकै ज्वाइँलाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीकै औरही नगरपालिका ३ निवासी सन्तोष यादवलाई […]

समाज
२० फाल्गुन २०७६, मंगलवार १४:१०
457 views 0 secs 0

नख्खु जेल ब्रेकर घिमिरेको भारतीय गाडीको ठक्करबाट मृत्यु…

तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई  मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।  झापाको मेचीनगर–१३ दुहागढी घर भएका उनले […]

समाज
२० फाल्गुन २०७६, मंगलवार १२:०४
689 views 0 secs 0

सप्तकोशीमा किशोर र किशोरीको शव भेटिए…

सुनसरीको बराहक्षेत्र नगरपालिका सप्तकोशीमा किशोर र किशोरीको शव भेटिएको छ । सोमबार दिउँसो सुनसरीको बराहक्षेत्र नगरपालिका– ७ बस्ने १५ वर्षकी मौसम वर्देवा र सोही वडाका १९ वर्षका पारस लिम्बुको शव सप्तकोशी नदीमा भेटिएको हो । मोबाइल र चप्पल कोशी किनारमा भेटिएका लिम्बु र बर्देवाको शव सोमबार नदीको ५ सय मिटर तलमाथि भेटिएको जिल्ला प्रहरी कार्यालय […]

समाज
२० फाल्गुन २०७६, मंगलवार ११:५०
483 views 0 secs 0

अवैध रूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई पक्राउ…

बनेपाका विभिन्न स्थानमा अवैध रूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका– ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले छापा मार्ने क्रममा सो क्रियाकलाप भएको पाएपछि होटल सञ्चालकलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी […]

समाज
१९ फाल्गुन २०७६, सोमबार १५:४४
498 views 6 secs 0

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु…

काठमाडौं, प्युठान, बर्दिया, सुर्खेत, स्याङ्जा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।  काठमाडौंको जडीबुटीस्थित सडकमा बा.७४ प ९०६३ नम्बरको स्कुटर र बा.१३ प ४९१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक काभ्रे घर भएका ३१ वर्षीय दोर्जे तामाङको मृत्यु भएको छ ।  दुर्घटनामा […]

समाज
१९ फाल्गुन २०७६, सोमबार १२:२७
759 views 0 secs 0

भक्तपुरमा घट्यो आपराधिक घटना…

केही वर्ष अघिसम्म अपराध गर्न, अपराधी लुक्न सुरक्षित मानिँदै आएको भक्तपुर जिल्लामा गत वर्षको तुलनामा यस वर्ष अपराधका घटनामा कमी आएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले गत आर्थिक वर्ष ०७५/७६ र चालु आव ०७६÷७७ को साउनदेखि माघसम्म जिल्लामा घटेका अपराधका घटनाको तथ्यांक सार्वजनिक गर्दै अपराधका घटनामा कमी आएको जानकारी दिएको हो । प्रहरीले सार्वजनिक […]

समाज
१८ फाल्गुन २०७६, आईतवार १५:१३
476 views 0 secs 0

वीरगञ्जमा अटोको ठक्करबाट घाइते एक व्यक्तिको मृत्यु…

वीरगञ्जमा अटोको ठक्करबाट घाइते एक व्यक्तिको मृत्यु भएको छ । वीरगञ्ज–१६ नगवा बस्ने अन्दाजी ४५ वर्षीय मनोजकुमार चौरसियाको मृत्यु भएको हो । वीरगञ्ज पानीट्याङ्की स्थित न्युरो अस्पतालमा उपचारको क्रममा आइतबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गत फागुन १४ गते बेलुका सवा ७ बजेतिर चौरसियालाई वीरगञ्ज–१६ नगवास्थित बाइपास सडक खण्डमा नम्बर […]

समाज
१८ फाल्गुन २०७६, आईतवार १४:५९
497 views 0 secs 0

वीरगञ्ज स्थित चौधरी होटलमा एक व्यक्ति मृत भेटिए…

वीरगञ्ज स्थित चौधरी होटल एण्ड लजमा एक व्यक्ति आइतबार मृत भेटिएका छन् । वीरगञ्ज– १६ बसपार्क स्थित होटलमा काठमाण्डौ बस्ने ५० वर्षीय जीवन लामा मृत भेटिएका हुन् । लजको ११२ नम्बर कोठामा उनी मृत अवस्थामा छन् भन्ने खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल तथा लाश जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका […]

समाज
१८ फाल्गुन २०७६, आईतवार १३:३१
502 views 0 secs 0

ओखलढुंगामा रुखले किचेर दुईजनाको घटना स्थलमै मृत्यु…

ओखलढुंगाको मोलुङ गाउँपालिका ८ रागादीपमा रुखले किचेर दुईजनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रागादीप खिम्ली सैमलका अन्दाजी ५८ वर्षीय राजकुमार राई र ४० वर्षीय अम्बर बिक रहेको गाउँपालिका अध्यक्ष मणिराज राईले जानकारी दिए ।  सनिबार दिउसो राजकुमार राईको घर बनाउन रुख काट्ने क्रममा सोही रुखले किचेर उनीहरुको ज्यान गएको प्रमुख राईले बताए […]

समाज
१८ फाल्गुन २०७६, आईतवार १३:०९
470 views 3 secs 0

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु…

सिरहा, मकवानपुर, सुनसरी र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।   सिरहाको धनगढीमाई नगरपालिका-७ स्थित सडकमा ना.१ ज ६४५८ नम्बरको गाडी अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार धनुषा मिथिला नगरपालिका-२ बस्ने ६५ वर्षीया रामरतीदेवी महराको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगर […]