समाज
२७ फाल्गुन २०७६, मंगलवार १०:२३
575 views 0 secs 0

गोरखामा जीप दुर्घटना हुँदा एकै गाउँका १० जना घाइते…

गोरखामा जीप दुर्घटना हुँदा एकै गाउँका १० जना घाइते भएका छन् । गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्ट बोलाइएको छ । बारपाक सोलिकोट गाउँपलिका–४, सौरपानीबाट गोरखाबजारतर्फ आइरहेको बा १५ च १०१६ नम्बरको जिप मंगलबार बिहान ७ः०० बजे केउरामा दुर्घटना भएको हो । ट्राफिक प्रहरी कार्यालय गोरखाका इञ्चार्ज सुकबहादुर बिकले दुर्घटनाको पुष्टि […]

समाज
२६ फाल्गुन २०७६, सोमबार १५:३६
568 views 0 secs 0

सवारी चलाउने व्यक्ति ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा पक्राउ…

मादक पदार्थ सेवन गरेर सवारी चलाउने व्यक्ति ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिकाका ४२ वर्षीय विनोद श्रेष्ठ छन् । उनलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीले पक्राउ गरेको हो । कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शंकाका आधारमा जाँच्ने क्रममा कालिमाटीबाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको […]

समाज
२५ फाल्गुन २०७६, आईतवार १८:५३
762 views 0 secs 0

मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु…

कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा आज मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । “मोटरसाइकल दुर्घटनामा परी चार घाइते भएका थिए”, […]

समाज
२५ फाल्गुन २०७६, आईतवार ०६:४९
625 views 0 secs 0

आज – २५ फाल्गुण २०७६ आइतवार को राशिफल…

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक […]

समाज
२४ फाल्गुन २०७६, शनिबार १२:५३
631 views 0 secs 0

मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु…

भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तान उपचार भइरहेको छ ।  जिल्लाको पहाडी क्षेत्रमा अत्यधिक मात्रामा चट्याङका घटना हुने गर्दछ । सरकारी तथा गैह्र सरकारी निकायको चेतना मुलक कार्यक्रम एवम् चट्याङ प्रतिरोधी उपकरण जडानका कारण […]

समाज
२४ फाल्गुन २०७६, शनिबार १०:०२
710 views 0 secs 0

सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ…

नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार साँझ पक्राउ गरेको हो ।  भारत घर भएका गुप्ताले काठमाडौँ महानगरपालिका–२५ बाङ्गेमुडामा पसल राखेर सामान कालोबजारी गर्दै आएको आरोप […]

समाज
२४ फाल्गुन २०७६, शनिबार ०८:१०
709 views 0 secs 0

काभ्रेमा मिनी ट्रक दुर्घटना हुँदा गाडीका चालक र सहचालक दुवैको मृत्यु…

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सामा मिनी ट्रक दुर्घटना हुँदा गाडीका चालक र सहचालक दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार आज बेलुका मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सा भन्ने स्थानमा ठुल्दिबेँसीबगरबाट रामपुर ज्यादीतर्फ बालुवा लिई जाँदै गरेको बा।३।ख। ७१२१ नंको मिनी ट्रक दुर्घटना भएको हो । मिनी ट्रक […]

समाज
२३ फाल्गुन २०७६, शुक्रबार २०:१८
617 views 0 secs 0

स्कुटर र साइकलमा ठोक्किँदा दुई जना घाइते…

काठमाडौंको मिनभवनमा शुक्रबार बिहान स्कुटर र साइकलमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये स्कुटर चालकको अवस्था गम्भीर छ । बिहान करिब साढे ५ बजे तिनकुनेबाट बानेश्वरतर्फ आउँदै गरेको मे ७ प ५३६ नम्बरको स्कुटर र साइकलमा ठोक्किएका थिए ।दुर्घटनामा स्कुटर चालक झापाको भद्रपुर नगरपालिका ११ घर भइ काठमाडौं काँडाघारी बस्दै आएका २५ वर्षीय […]

समाज
२३ फाल्गुन २०७६, शुक्रबार १४:०४
534 views 0 secs 0

ट्रिप्परले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु…

सिदार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसने ७ लामिडाँडामा  ट्रिप्परले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ  ।  एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अुनसार तानसेनदेखी बुटवल आउँदै गरेको लु. ७ प ४३४ नम्बरको मोटरसाईकलाई सोही दिशाबाट आउँदै गरेको लु २ ख ३१७८ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन नगरपालिका बार्ड […]

समाज
२३ फाल्गुन २०७६, शुक्रबार ०९:५०
574 views 0 secs 0

बारामा अनौठो दुर्घटना : पुलको बारमा लडेका युवकको पेटमाथि चढ्यो मोटरसाइकल …

नेपालमा दुर्घटना हुनु सामान्यजस्तै भइसकेको छ । बिहीबार साँझ भने बारा जिल्लामा हेर्दा अनौठो लाग्ने दुर्घटना भएको छ । एक जना मोटरसाइकल चालक पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको सिमरा उपमहानगरपालिका १६ स्थित पसाहा पुलको किनारमा उत्तानो परेर लडे । उनको ढाड सडकभन्दा करिब एक फिट अग्लो पुलको बारमा प¥यो । कम्मर मुनिको भाग सडकतिर र कम्मर माथिको […]