समाज
२० मंसिर २०७८, सोमबार १७:०६
329 views 0 secs 0

करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु…

नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर–७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युत्को तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली सख्त घाइते भएका थिए । घाइते ज्ञावलीलाई […]

समाज, स्वास्थ्य/जीवनशैली
२० मंसिर २०७८, सोमबार १४:०२
906 views 0 secs 0

आफन्तले मिर्गौला दिँदा पनि प्रत्यारोपण गर्ने पैसा नजुटेसी मृत्यु सँग लड्दै गुल्मीका कुल बहादुर…

मान्छेको जीवन कर्कलाको पानी जस्तै रहेछ । यो अन्नपानीको शरीरलाई कतिबेला के हुन्छ भन्ने थाहानै नहुने । रोग र भोक सङ्ग जुहारी खेल्दै मानबिय जीवनमा आई पर्ने समस्यालाई हल गर्दै जादा कतिपय समस्या एक्लै समाधान गर्न नसकिदो रहेछ । हो यस्तै समस्या आई परेको छ गुल्मीका कुल बहादुर कुमाललाई । २०७२ सालदेखि दुबै मृगैाला फेल […]

समाज
२० मंसिर २०७८, सोमबार १३:२०
281 views 0 secs 0

रुपन्देहीमा रहेको एक कलर हाउसमा आगलागी…

रुपन्देहीको देवदह नगरपालिका एक कलर हाउसमा आगलागी भएको छ । देवदह नगरपालिका १ सुर्यपुरास्थित अर्याल सप्लायर्स कलर हाउसमा आज बिहान विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले विद्युत सर्ट भइ आगलागी भएको बताए । देवदह नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा १ घण्टामै आगो पूर्ण नियन्त्रणमा आएको उनले […]

समाज
२० मंसिर २०७८, सोमबार ०९:४३
314 views 0 secs 0

तनहुँमा गोली लागेर १७ वर्षीय युवकको मृत्यु…

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय […]

समाज
१९ मंसिर २०७८, आईतवार १९:४३
288 views 0 secs 0

अटो दुर्घटनामा परी दुईजनाको मृत्यु…

बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अटो चालक भने फरार रहेको प्रहरीले […]

समाज
१९ मंसिर २०७८, आईतवार १७:५७
292 views 0 secs 0

बझाङमा चरेशसहित पक्राउ परेकी एक महिलाले प्रहरी हिरासतमै आत्महत्याको प्रयास…

बझाङमा चरेशसहित पक्राउ परेकी एक महिलाले प्रहरी हिरासतमै आत्महत्याको प्रयास गरेकी छन्। पाँच दिन अघि २८ किलो चरेशसहित पक्राउ परेकी जयपृथ्वी नगरपालिका–३ की ३२ वर्षीया कल्पना रोकायाले आइतबार दिउँसो करिब १२ बजेतिर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ज्ञानबहादुर बिष्टले हिरासतको शौचालयमा आत्महत्याको प्रयास गरेकी रोकायाको उद्दार गरिएको जानकारी […]

समाज
१९ मंसिर २०७८, आईतवार १०:५४
245 views 1 sec 0

कञ्चनपुरमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु…

कञ्चनपुरमा भारतीय नम्बरको कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका–२ को बंकमा आइतबार बिहान साढे ६ बजेतिर DL1ZC4754 नम्बरको कारको ठक्करबाट सोही ठाउँका ७२ वर्षीय तारा नाथको मृत्युु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कारको ठक्करबाट नाथको घटनास्थलमै मृत्युु भएको […]

समाज
१९ मंसिर २०७८, आईतवार १०:०१
257 views 0 secs 0

थापाथलीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु…

काठमाण्डौको थापाथलीमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । थापाथली र त्रिपुरेश्वरको बीचमा रहेको ट्राफिक प्रहरी कार्यालय अगाडि बा २ ख ७३२७ नम्बरको गाडीले बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालक काभ्रेको पनौती घर भइ अहिले काठमाण्डौको सीतापाइला बस्ने १९ वर्षका सुजन सापकोटाको ज्यान […]

समाज
१९ मंसिर २०७८, आईतवार ०८:१२
268 views 1 sec 0

दाङमा हत्या अभियोगमा पक्राउ …

दाङ-देउखुरी जिल्ला अदालतले दुई वर्ष अघि दाङको तुलसीपुर उपमहानगरपालिका-१२ उरहरी निवासी रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरी (बिक्की)सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले विवेकसिंह ठकुरी, सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । उनीहरुमाथि २०७६ साल असार २८ […]

समाज
१८ मंसिर २०७८, शनिबार ०९:३५
278 views 0 secs 0

कञ्चनपुर र पर्वतमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गयो

कञ्चनपुर र पर्वतमा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुई वटा दुर्घटनामा गरी ३४ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा हिजो बेलुका से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका वडा नम्बर ९ पिपरैयाका ६५ वर्षीया द्रोपती राना, ३३ वर्षीया रतन कुमारी राना र […]