देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार ११:५९
1666 views 3 secs 0

मैदानमा तन्नेरी उम्मेदवारहरू

देश हाँक्नुपर्ने सक्षम युवाहरू म्यादी प्रहरीमा जान बाध्य छन् । अनि म्यादी प्रहरीका लागि पनि असक्षम व्यक्तिहरू नेतृत्वमा छन् । के यसपालि हामी यसमा परिवर्तन गर्न सक्छौं ?’ फेसबुकमा यस्तो तिखो टिप्पणी गर्ने युवा हुन्– मिलन पाण्डे । आफ्नै आँखाले म्यादी प्रहरीहरूको अवस्था देखेपछि फेसबुकमा उपरोक्त टिप्पणी गर्ने पाण्डे आफैं पनि विवेकशील साझा पार्टीका तर्फबाट […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार ११:५२
638 views 0 secs 0

एमाले अध्यक्ष ओलीको झापास्थित घरको गेटमा बम विस्फोट

९ मंसिर, झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए । मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम […]

देश, बिचार, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार ११:४८
721 views 0 secs 0

प्रचण्डज्यू, अझै रुनुहोस्

विपश्यना ध्यान गर्नेहरुले यो कथा बिर्सनै सक्तैनन्ः कथामा एक महिलाको बुढेसकालमा छोरो जन्मन्छ । छोरो जन्मेको केही समय नबित्दै उनका श्रीमानको मृत्यु हुन्छ । वरवर आफन्तको नाउँमा कोही हुँदैन । बाँच्ने साहाराको नाउँमा एउटै छोरो हुन्छ । छोरो नै उनको मुटुको धड्कन ! एक दिन त्यो छोरोलाई हनहनी ज्वरो आउँछ र एकैदिनको ज्वरोले छोराको मृत्यु […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार ११:४४
794 views 0 secs 0

दार्चुलामा महिलालाई दुर्व्यवहार गरेको अभियोगमा मतदान अधिकृत पक्राउ

दार्चुला – महिलामाथि दुर्व्यवहार गरेको आरोपमा दार्चुलामा निर्वाचन केन्द्रमा खटिएका एक जना सहायक मतदान अधिकृत पक्राउ परेका छन् । जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत एवं गोकुलेश्वरमा विद्युत्त प्राधिकरणमा कार्यरत कर्मचारी सुरेशसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ । सिद्धमावि सिनाको मतदान […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार ११:४३
641 views 0 secs 0

संसद् नहुँदा पनि कर्मचारीलाई ८०% भत्ता: कर्मचारीलाई फाइदै फाइदा

संसद् नै नहुँदा पनि यहाँ कार्यरत कर्मचारीले ८० प्रतिशतसम्म भत्ता लिँदै आएका छन् । यसबाहेक खाना–खाजाका लागि थप दैनिक २५० रुपैयाँ सुविधा उनीहरूले पाउने गरेका छन् । राज्यकोषबाट सचिवालयका कर्मचारीको भत्तामा मात्रै मासिक ७० लाख ५० हजारभन्दा बढी खर्च हुन्छ । आजको नयाँ पत्रिकामा कृष्ण कट्टेलले लेखेका छन् । गत २८ असोजदेखि संसद्को कार्यकाल सकिए […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार ११:१८
608 views 0 secs 0

‘प्रधानमन्त्री देउवा सुदूरपश्चिमको गौरव,शान र आशाको धरोहर’

अमरगढी (डडेल्धुरा), ८ मंसिर । अमरगढी नगरपालिका वडा नं. ६ छचोडाका स्थानीयले प्रधानमन्त्री शेरबहादुर देउवा डँडेल्धुराको मात्र नभई सुदूरपश्चिमकै गौरव,शान र आशाको धरोहर भएकोले जिल्लाका विवेकशील मतदाताले उहाँलाई नै चयन गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाको निर्वाचन प्रचार अभियानका सारथि सहित प्रदेश सभाका उम्मेद्वारहरुसंग अमरगढी नगरपालिका –५ छचोडाका स्थानीयहरुले सो कुरा बताएका हुन् । नेपाली […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार ११:१५
566 views 0 secs 0

प्रदेश ४ मा पहिलो चरणमा आफु बलियो रहेको कांग्रेसको निष्कर्ष

पोखरा, ७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर १० हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ४ का निर्वाचन क्षेत्रहरुमा नेपाली काँग्रेसले अग्रता कायम गर्ने देखिएको छ । प्रदेश नम्बर ४ को गोरखा, लमजुङ, मनाङ, बागलुङ, म्याग्दी र मुस्ताङमा यहि मंसिर १० गते पहिलो चरणको निर्वाचन हुँदैछ भने कास्की, तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासीको बर्दघाट […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार ११:१४
578 views 0 secs 0

लोकतन्त्र रक्षाका लागि काङग्रेसको बहुमत आवश्यक : उपप्रधानमन्त्री गच्छदार

लोकतन्त्र रक्षाका लागि काङग्रेसको बहुमत आवश्यक : उपप्रधानमन्त्री गच्छदार अजितकुमार झा दुहवी (सुनसरी), ९ मंसिर । नेपाली काङग्रेसका नेता तथा उपप्रधान एवम संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारले लोकतन्त्र रक्षाका लागि काङग्रेसको बहुमत आवश्यक रहेको बताउनुभएको छ । सुनसरीको दुहबी नगरपालिकामा सम्पन्न चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुदै मन्त्री गच्छदारले सो कुरा […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार ११:१२
610 views 0 secs 0

सात नम्बर प्रदेशको विकास देउवाको प्रयासबाट संभव : डा. आरजु

  धनगढी(कैलाली),९मंसिर । प्रधानमन्त्री पत्नी तथा नेपाली कांगे्रस कैलाली क्षेत्र नम्बर ५की प्रतिनिधि सभा उमेद्धार डा. आरजु राणा देउवाले ७ नंबर प्रदेशको विकास नेपाली कांग्रेसको पालामा भएको र त्यसको जस प्रधानमन्त्री शेरबहादुर देउवालाई जाने बताउनु भएको छ । घनगढी उपमहानगरपालिकाको वडा नं १२ को चुनावी सभालाई संबोधन गर्दै कांग्रेस नेतृ डा.देउवाले सो कुरा बताउनुभएको हो […]

देश, समाज, सूचना-प्रबिधि
९ मंसिर २०७४, शनिबार ११:०८
623 views 1 sec 0

थप आकाशे पुल निर्माण गर्ने महानगरको तयारी: कहाँ कहाँ बन्दैछ ?

काठमाडौं – काठमाडौँ महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ । हाल काठमाडौं उपत्यकामा १० वटा आकाशे पुल छ । केही समय अघि कलंकी चोक र कमलपोखरीमा रहेको पुल भत्काएपछि हाल दश वटा मात्र सञ्चालनमा रहेको हो । तीमध्ये रत्नपार्क, वीरअस्पताल अगाडि र भृकुटीमण्डलगायत स्थानमा रहेको पुल जीर्ण भइसकेका छन् । […]