देश, समाज
१४ मंसिर २०७४, बिहीबार १४:३८
643 views 0 secs 0

उज्यालोको प्रभाव : ओमानबाट फर्किइन साङ्मो, भन्छिन् ‘दलालको मासु खाँदा पनि रीस मर्दैन होला’

काठमाडौं, मंसिर १४ – दुवई भनेर ओमान पुर्‍याइएकी सिन्धुपाल्चोककी साङ्मो लामा घर फर्किनुभएको छ । ओमान पुगेर समस्यामा परेकी साङमोका बारेमा उज्यालोमा खबर प्रकाशित भएको सात महिनापछि साङ्मो नेपाल फर्किनुभएको हो । सिन्धुपाल्चोकको गोल्चेकी साङ्मो लामा १८ वर्षकी हुँदा आफू भन्दा ५ वर्ष कान्छा सुशील लामासँग विहे भयो । त्यतिबेला उहाँ विद्यालयमै पढ्नुहुन्थ्यो । अनि उहाँका […]

देश, विश्व, समाज
१४ मंसिर २०७४, बिहीबार १४:०६
840 views 0 secs 0

१२ नेताको मृत्युमोह

जन्मेपछि मर्नैपर्छ । मृत्यु शाश्वत सत्य हो । मृत्यु सहज होस् भन्ने सबैको चाहना हुन्छ । जुन अस्वाभाविक होइन । तर पनि सबैको मृत्यु सहज हुँदैन । गीत गाउँदागाउँदै मर्न पाइयोस् भनेर इच्छा व्यक्त गर्ने जनवादी गायक खुसीराम पाख्रिनको जस्तो सहज मृत्यु कमैका होलान् । केही समयअघि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको चुनावी कार्यक्रममा कविता […]

देश, समाज
१४ मंसिर २०७४, बिहीबार १३:५७
677 views 0 secs 0

ज्याकेटमा लागूऔषध लुकाएर ल्याउने युवक पक्राउ

बर्दिबास : ज्याकेटमा लागूऔषध लुकाएर ल्याउँदै गरेका एक युवा महोत्तरीको बर्दिबास नगरपालिका ८ मिलन चोकबाट पक्राउ परेका छन्। सिन्धुली कमलामाई नगरपालिका ६ बस्ने २४ वर्षीय मनिष श्रेष्ठ लागूऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी प्रवीण पोखरेलले बताए। इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा उनलाई फक्राउ गरेको हो। बा४३प १६८४ नम्बरको मोटरसाइकलमा […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १३:५३
793 views 0 secs 0

तेन्जिङ र हिलारीलाई सगरमाथा पुर्‍याउने कान्छा

सगरमाथा शिखरमा सर्वप्रथम सन् १९५३ मे २९ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पाइला राखेका थिए। सोही आरोहण दलमा सहभागी नेपालका एक मात्रै जीवित सदस्य हुन्, कान्छा शेर्पा। सगरमाथा विजय अभियानमा सरिक शेर्पालाई अन्नपूर्ण संवाददाता उत्तम काप्रीले नाम्चे बजारमा भेट्दा उनले ती दिन यसरी सम्झिएः त्यतिबेला मैले न एभरेस्ट भन्ने सुनेको […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १३:५०
693 views 2 secs 0

‘रुट फेर्दा पनि एम्बुसमा परियो

काठमाडौं : बाटोभरि एम्बुस छ भन्ने खबर पाए पनि कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की (६७) विचलित भएनन्। हातमा गीताको पुस्तक लिएर भाइलाई बोलेरो जिप हाँक्न लगाई रुट फेर्दै जंगलको बाटोबाट गन्तव्यमा पुग्न लाग्दा बीच बाटोमै एम्बुसमा परे। उनीसहित गम्भीर घाइते तीन जनाको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। अन्य चारजना सामान्य घाइते छन्। चुनावी सभालाई सम्बोधन […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १३:४८
644 views 7 secs 0

हेलिकोप्टर चढ्न शीर्षको होड

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरण निर्वाचन हुन सात दिन बाँकी रहँदा प्रमुख दलका शीर्ष नेताले हेलिकोप्टर प्रयोग बढाएका छन्। प्रचार-प्रसारका लागि समय कम रहेको र लोकतान्त्रिक तथा वाम गठबन्धनका कारण चुनाव बढी प्रतिस्पर्धात्मक बनेकाले शीर्ष नेताले जतिसक्दो धेरै जिल्लामा पुगेर मतदाता प्रभावित पार्न हेलिकोप्टरको सहारा लिएका हुन्। निर्वाचन आयोगले खर्चको सीमा तोके पनि […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १३:४६
678 views 4 secs 0

कसले हान्दै छ बम ?

काठमाडौं : गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कांग्रेसको चुनावी सभालाई लक्ष्य गर्दै गत मंगलबार दाङमा गराइएको बम विस्फोटमा परी घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको बुधबार बिहान उपचारक्रममा मृत्यु भयो । देउवाले सम्बोधन गर्दैगर्दा नजिकै भएको विस्फोटमा चौधरीसहित नौ प्रहरी घाइते भएका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरअन्तर्गत कार्यरत चौधरीको उपचारक्रममा […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १३:४५
638 views 0 secs 0

इटहरीमा बम विस्फोट, चार जना घाइते

इटहरी :  सुनसरीको इटहरीमा बिहीबार बिहान बम विष्फोट हुँदा चार जना घाइते भएका छन्। इटहरीस्थित भलाद्मी टोलमा भएको विष्फोटमा परी कुमारी कटुवाल, योमन न्यौपाने, सम्रिना अधिकारी र धनबहादुर श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। नजिकैको काँग्रेस सभालाई लक्षित गरेर विष्फोट भएको बताइएको छ। घाइतेहरुलाई उपचारको लागि इटहरीस्थित सामुदायिक अस्पताल लगिएको छ। […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १३:४०
626 views 0 secs 0

कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी

१४ मंसिर, धनगढी । कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेका अनुसार, आगजनीबाट जीपको अगाडिको भाग जलेको छ […]

देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १३:३८
640 views 0 secs 0

‘दलहरुको सभामा निर्धक्क बम पड्काउनेहरु न चिनिए र न पक्राउ नै परे’

ऐतिहासिक निर्वाचन समिपमा छ । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएसँगै दोस्रो चरणको निर्वाचन नजिकिदै गएको छ । यस अर्थमा ऐतिहासिक, मुलुकले प्राप्त गरेका संघीय लोकतान्त्रिक व्यवस्था अनुमोदन एवं संस्थागत अभिभारा बोकेका यो निर्वाचन हो । तर, यो निर्वाचनप्रति दृश्य अदृश्यमा रहेका कूदृष्टिहरुले अनेकन प्रश्न खडा गरेको छ । जनतामा गएर अनुमोदन हुन […]