विदेशले उजाड्योे मन्जुको घर, तीन छोराछोरी बिचल्लीमा
काठमाडौं, मंसिर १५ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने नवलपरासीको बर्दघाट चौक । चौकमा ओर्लिएर दक्षिणतिर झण्डै ५ मिनेट हिँडेपछि पुगिन्छ शिवबस्ती । यही बस्तीमा छ मन्जु मल्ल थापाको घर । आँगनमा उम्रिएका दुवो पिँढीसम्मै उक्लिएका छन् । इटाले बनेको तीन कोठेघर जस्ताले छाएको छ । घरको अडाडि पट्टि लगाएको रंग पनि खुइलिसकेको छ । पिँढीमा […]