देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १५:१७
588 views 0 secs 0

बालुवाटारमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास क्षेत्रमै बम

काठमाडौं, मंसिर १८ । काठमाडौंको प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख बस्ने निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै चुनावविरोधी पक्षले बम राखेका छन् । अत्यधिक कडा सुरक्षा व्यवस्था रहेको सभामुख निवास अगाडी नै बम राखिएको हो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उच्च सुरक्षामा रहेको सभामुख निवासनजिकै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १५:१६
642 views 0 secs 0

काठमाडौंमा बम आतंक, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास क्षेत्रमै बम

काठमाडौंमा बम आतंक बढेको छ।  सोमबार प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख बस्ने निवास रहेको बालुवाटारस्थित ‘भिआइपी’ क्षेत्रमै चुनावविरोधी पक्षले बम राखेका छन्। अत्याधिक कडा सुरक्षा व्यवस्था रहेको सभामुख निवास अगाडि नै बम फेला परेको हो। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उच्च सुरक्षामा रहेको सभामुख निवासनजिकै राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। […]

देश, शिक्षा, समाज
१८ मंसिर २०७४, सोमबार १५:१३
598 views 0 secs 0

एमबीबीएस पुनः प्रवेश परीक्षाको नतिजा प्रकाशित

१८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले गत मंसिर १६ गते लिएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।प्रकाशित नतिजामा ३ हजार २ सय ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् ।यसअघि २८ असोजमा लिइएको परीक्षामा चिट चोरेको प्रमाणित पुनः प्रवेश परीक्षा लिइएको थियो ।

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १५:१२
614 views 1 sec 0

स्कुल बंक गर्ने ठिटो बन्यो, जनताको गायक

चुनावी सभामा विष्णु खत्रीलाई भ्याइनभ्याइ ध्रुव लम्साल काठमाडौं । चुनावको चटारोमा फुर्सद छैन, कसैलाई । कोही भोट घर-घर गएर माग्दैछन्, कोही भाषण ठोक्दैछन् अनि कोही उम्मेदवारलाई जिताउन आफ्नो कला र गलाको कमाल देखाइरहेका छन् । हो, यो चुनावमा कलाकार पनि कम्ती व्यस्त छैनन् । यही मेसोमा गायक विष्णु खत्रीलाई पनि यतिबेला चुनावी सभाहरुमा गाउन भ्याइनभ्याइ […]

देश, समाज
१८ मंसिर २०७४, सोमबार १४:४१
575 views 0 secs 0

जनता बैंकको १४.४० प्रतिशत बोनस प्रस्ताव, ८ अर्ब पूँजी पुग्ने

१८ मंसिर, काठमाडौं । जनता बैंकको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले १४.४० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ । हाल ६ अर्ब ९९ करोड चुक्ता पूँजी रहेको बैंकले लाभांश दिएपनि पूँजी ८ अर्ब पुग्ने भएको छ ।

देश, समाज, सूचना-प्रबिधि
१८ मंसिर २०७४, सोमबार १३:४६
699 views 0 secs 0

२२.२ मेगावाटको शिवश्री हाइड्रोको ८५ प्रतिशत काम पुरा, ३५ करोडको सेयर आउने

१८ मंसिर, काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ ।  कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि १४ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । कम्पनीले सिन्धुपालचोकमा २२.२ मेगावाटको माथिल्लो चाकु हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ । आयोजना फुलपिङकटि र मारमाङ गाविसमा अवस्थित छ । […]

देश, समाज
१८ मंसिर २०७४, सोमबार १३:४४
606 views 0 secs 0

मुखमा कपडा कोचेर गहगहना लुटियो

  पाल्पा, १८ मंसिर , माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् । घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसमेत लुटेर […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १३:३९
735 views 10 secs 0

अष्टमी गुरुङलाई आत्महत्या गर्न बाध्य पार्ने साइमन काजी दुबई प्रहरीद्वारा पक्राउ

नेपाली युवती अष्टमी गुरुङ मृत्यु प्रकरणका आरोपी साइमन काजी पक्राउ परेका छन् । अरेवियन गल्फ क्लिनिङ कम्पनीमा सुपरभाइजर साइमन काजीलाई दुबई प्रहरीले पक्राउ गरेको हो । मृतक अष्टमीको मोबाइलमा भेटिएको भनिएको भिडियोमा साइमनले बलात्कार गरेको र आत्महत्या गर्न बाध्य पारेको रेकर्ड भएको बताइएको छ । सोहि भिडियोपछि साइमन घटनामा मुछिएका थिए । उक्त कम्पनीका नेपालीहरुले […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १३:३७
601 views 0 secs 0

मदिराका कारण महिला साँझ घरमा ढुक्कका साथ बस्न पाउँदैनन्

बैतडी, १८ मंसिर , बैतडीमा महिला तथा बालबालिका माथि हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा बनेको छ । महिला हिंसाको मुख्य कारण मदिरा बनेको जिल्लाका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षले बताएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा सबैभन्दा बढी मदिराको कारोबार बढेकाले ठूलो समस्या भएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताउनुभयो । आफूले स्थानीय […]

देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १३:३२
607 views 0 secs 0

अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन यस्तो छ नयाँ कानुन –

के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस्। कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन।, यो खबर आजको नयाँ पत्रिकामा छ । आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ। जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएरमात्र पुग्दैन। घरबेटीले लिखित सूचना […]