देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १३:४७
614 views 3 secs 0

चितवनमा नक्कली बम आतंक, शान्ति सुरक्षा चुस्त

चितवन : चितवनमा निर्वाचनविरोधी तत्वहरुले नक्कली बम राखेर तर्साउने गरेको भन्दै स्थानिय प्रशासनले सर्वसाधारणलाई शान्ति सुरक्षा चुस्त रहेको जनाएको छ। भोलि हुने संघ तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो। ‘करिव करिब ९,१० स्थानमा यस्ता तर्साउने काम भए, प्रहरी उपरीक्षक थापाले भने, […]

देश, समाज
२० मंसिर २०७४, बुधबार १३:४६
619 views 4 secs 0

संखुवासभामा एक दम्पतीमाथि खुकुरी प्रहार

संखुवासभा : संखुवासभाको पाँचखपन नगरपालिका- ६ का एक दम्पती खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। सूर्यबहादुर गुरुङ र फूलमाया गुरुङलाई स्थानीय दिनेश राईले खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। राई कांग्रेस कार्यकर्ता भएको भन्दै एमालेले भोट नहालेको निहुँमा आक्रमण भएको आरोप लगाएको छ। एमालेका जिल्ला सचिव खड्ग राईले आफ्ना कार्यकर्तामाथि निरन्तर आक्रमण भइरहेको भन्दै आपत्ति […]

देश, समाज
२० मंसिर २०७४, बुधबार १३:४३
639 views 1 sec 0

माइक्रो चढ्न ‘सभ्य’ लाम बस्ने अर्को ठाउँ– मनमैंजु

मनमैंजु स्टपमा लामबद्ध भएर माइक्रो पर्खिरहेका यात्रु। तस्बिर स्रोत: लक्ष्मण काप्रीको फेसबुक ‘मनमैंजु माइक्रो पार्क कहाँ हो?’ ‘उ त्यहाँ तल, ओरालो सकिने बित्तिकै,’ मनमैंजु लोकतान्त्रिक चोकका चिया व्यापारीले भने। ‘त्यहाँ मान्छे लाइन लागेर माइक्रो चढ्छन् हो?’ ‘हो त,’ उनले उत्साहित हुँदै सुनाए, ‘दुई वर्ष भइसक्यो लाइन लाग्न थालेको।’ हामी उनले देखाएको ओरालो झर्यौं। माथिबाटै लाम […]

देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १३:४०
658 views 0 secs 0

निर्वाचन बिथोल्ने एक हजार नियन्त्रणमा

नेपाल प्रहरीले बिहिबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो। नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई नियन्त्रणमा […]

देश, समाज
२० मंसिर २०७४, बुधबार १३:३८
724 views 0 secs 0

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२० मंसिर, चितवन । चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना ६ ख ९७३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ७७ प ४२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा मंगलबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्याङ्जाका करिब […]

देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १३:२९
683 views 0 secs 0

पर्सामा घरदेखि मतदानस्थलसम्म मतदाताको सुरक्षा, करिब ६ हजार सुरक्षाकर्मी परिचालन

२० मंसिर, वीरगञ्ज । बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मत हाल्न जाने मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएको पर्सा स्थानीय प्रशासनले जनाएको छ । मत खसाल्न जाने मतदाताले प्रयोग गर्ने बाटोभरि सुरक्षा व्यवस्था कडा पारिएकाले मतादाताले निर्धक्क तथा ढुक्क भएर मतदान गर्न सबै मतदातासँग पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले आह्वान गरेका छन् […]

देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १३:२२
646 views 0 secs 0

मौन अवधिमा ३ लाख रुपैयाँसहित बाम गठबन्धनका कार्यकर्ता पक्राउ

२० मंसिर, वीरगञ्ज । निर्वाचनको मौन अवधिमा पर्साकोे पोखरिया नगरपालिकाबाट ३ लाख रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । मौन अवधिमा ठूलो परिमाणमा रकम लिएर जाँदै गरेको अवस्थामा बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका हुन् । निर्वाचनलाई लक्षित गर्दै गरिएको चेकजाँचको क्रममा पोखरियामा रहेको एक पेट्रोल पम्प नजिकैबाट एमालेको चुनाव चिन्हमा स्वास्तिक छाप लागेको २ हजार […]

देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १३:०१
667 views 0 secs 0

नयाँ रिपोर्ट बाहिरियो : वाम गठबन्धनले १४५ र कांग्रेसले ९० सिट जित्ने दाबी

काठमाडौं, १९ मंसिर । मंसिर १० मा सम्पन्न भएको निर्वाचन र मंसिर २१ गते (पर्सि) हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कुन दलले कति सिट जित्ने भन्ने नयाँ रिपोर्ट बाहिरिएको छ। अन्र्तराष्ट्रिय शक्ति केन्द्रले तयार पारेको उक्त रिपोर्टमा एमालेको ७० देखि ७५ जित्ने दाबी गरिएको छ । त्यस्तै नेपाली कांग्रेसको प्रत्यक्षतर्फ ४५ देखि ५० सिट […]

देश, समाज
२० मंसिर २०७४, बुधबार १२:५१
724 views 0 secs 0

डिआइजी कार्कीले भने, गुन्डागर्दी गर्नेहरुलाई उठ्नै नसक्ने बनाइदिन्छु

काठमाडौं । कलंकी, बाफल र कालिमाटी क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका समिरमान अहिले प्रहरीको हिरासतमा छन्। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोलीले समिरसँग बयान लिइसकेको छ। प्रहरीसँगको बयानमा समिरले गौचन र तिवारी हत्या आफ्नै योजनामा भएको स्वीकार गरेको व्यूरो प्रमुख डिआइजी पुष्कर कार्कीले बताएका छन् । गत असोज २३ गते व्यवसायी अध्यक्ष गौचनको हत्यापछि नै […]

देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १२:५०
752 views 0 secs 0

रातारात पैसा बाँड्दै हिड्ने काँग्रेसका कार्यकर्ता रंगेहात पक्राउ

पर्वत । निर्वाचनको पूर्वसन्ध्यामा पर्वतको कुष्मा नगरपालिकामा पैसा बाँड्दै गरेका नेपाली काँग्रेसका कार्यकर्ता रंगेहात पक्राउ परेका छन् । मतदातालाई प्रभावित गर्ने गरी रकम बाँड्दै गरेका काँग्रेस कार्यकर्ता अर्जुन खनाल बाम गठबनधनका कार्यकर्ताहरुको कब्जामा परेका हुन् । रातारात पैसा बाँड्दै हिँडेको आरोपमा बामगठबन्धनका कार्यकर्ताले मंगलबार साँझ कुष्मा नगरपालिका वडा नम्बर १२ ठूलीपोखरी, पौडेल चोकमा ४८ हजार […]