समाज
२६ मंसिर २०७४, मंगलवार १०:५४
648 views 0 secs 0

हुम्लामा हिमपातः तापक्रम माइनसमा (फोटोफिचर)

हिउँ परेपछि हुम्ला सदरमुकाम सिमकोटका बिभिन्न स्थानमा भएका दृश्यहरु सिमकोट: लामो समयदेखि पानी नपरेको हुम्लामा सोमबार यो वर्षकै पहिलो पटक हिमपात भएको छ। बिहान ६ बजे देखि सुरु भएको हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा १ फिट बढी हिउँ जमेको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ। हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, […]

देश, समाज
२६ मंसिर २०७४, मंगलवार १०:४३
616 views 4 secs 0

कुवेतमा दुई सय नेपाली अलपत्र

मंसिर २६, २०७४-कुवेतको खराफी नेसनल कम्पनीमा कामविहीन भई समस्या भोगिरहेका झन्डै २ सय नेपालीको जरिवाना भुक्तानी हुन नसक्दा अलपत्र परेका छन् । करिब आठ महिनायता तलब सुविधाबाट समेत उनीहरू वञ्चित भएका छन् । कम्पनीले ती नेपालीसहित विदेशी कामदारको भिसा पनि नवीकरण गरिदिएको छैन । कुवेती निकायमा गैरकानुनी हैसियतमा राखेको कामदारको जरिवाना भुक्तानी भएपछि मात्रै स्वदेश फिर्ताको अनुमति पाउने […]

विश्व, समाज
२५ मंसिर २०७४, सोमबार १७:०८
867 views 0 secs 0

भर्खरै विवाह गरेकी युवतीले विष खुवाएर एकै परिवारका १७ जनाको ज्यान लिईन आखिर किन??

विवाह गरेकी युवतीले आफ्नो लोग्नेलाई दूधमा विष मिलाएर ख्वाई मार्न खोज्ने क्रममा झुक्किँदा एकै परिवारका १७ जनाको ज्यान गएको छ । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।एक पाकिस्तानी वरिष्ठ प्रहरी अधिकारीले बुधबार बताएअनुसार पाकिस्तानको एक दुर्गम गाउँमा सो घटना भएको हो । २१ वर्षीया आरोपी आसिया बिबीसँग सो घटनाबारे दुई हप्तासम्म सोधपुछ गर्न न्यायाधीशले प्रहरीलाई […]

समाज
२५ मंसिर २०७४, सोमबार १७:०२
690 views 0 secs 0

जुम्रा मार्न टाउकोमा विष हाल्दा भयो दुःखद घटना

खोटाङ–टाउकोको जुम्रा मार्न टाउकोमा लगाइएको विषादीका कारण खोटाङमा ७ वर्षिया बालिकाको मृत्यु भएको छ । जुम्रा हटाउन टाउकोमा मेटासिट लगाईदिँदा रुपाकोट–मझुवागढी नगरपालिका–१५ वुइपा निवासी पुष्पराज वास्तोलाकी ७ वर्षिया छोरी सुनिता वास्तोलाको मृत्यु भएको हो । मृतक सुनिताकी आमाले राती सुत्ने बेलामा छोरीहरुको टाउकोको जुम्रा मार्न मेटासिट लगाईदिएका थिए । बिहान उठ्दा छोरीहरु सिकिस्त अवस्थामा भेटिएपछि […]

राजनीति, समाज
२५ मंसिर २०७४, सोमबार १६:४१
788 views 1 sec 0

बहुमतको सरकार आउनुका फाइदाहरु

   Suyog Dhakal सत्ता साझेदारीमा जस्तो धेरै दलहरुलाई जोडेर बहुमत ल्याई सरकार गठन गर्दा सबैलाई रिझाउन बढि मन्त्रीमण्डल, बिस्तारित मन्त्रीपरिषध अनि लाजमर्दो बैदेशिक भ्रमण टोली भने बहुमतको सरकारले सहजै नियन्त्रण गर्न सक्दछ । नेपाली पृष्ठूभूमिमा निर्वाचनलाई जोडेर अनि बिगतका दिन पल्टाएर बात मार्न चाहन्छौ । इतिहास साक्षी छ कि नेपालको सदनमा बिकास अनि समृद्धि भन्दा […]

समाज
२५ मंसिर २०७४, सोमबार १४:४८
1347 views 0 secs 0

नेवार समुदायमा किन नेवारहरुले फुली लगाउँदैनन् ? कारण जानिराखौंँ

जेठ २२ । नाक छेडेर लगाइने फुली को चलन नेपालमा कसरी रह्यो त ? के यो हिन्दू चलन हो ? यदि हो भने, पक्कै फुलीको संस्कृत शब्द पनि हुनुपर्ने हो, के हो त संस्कृत नाम ? लिच्छवीकालिनकै कुरा गरौ, नेपालका प्राचीन देवीका मुर्तिहरुमा के फुली लगाइएको छ र ? यो त एघारौँ वा बाह्रौँ शताब्दीतिर […]

देश, समाज
२५ मंसिर २०७४, सोमबार १४:४५
650 views 0 secs 0

बिहेपछि दुलही दुलाहाको घर जानुको धार्मिक र सामाजिक कारण यस्तो

सदियौंदेखि चलिआएको परम्परा हो, बिहेपछि दुलहीले दुलहाको घर जानुपर्छ । अर्थात आफ्नो जन्मथलो त्यागेर अर्को घरमा जानुपर्छ । किन होला ? यो सदियौं पुरानो परम्परा हो । संसारभर विद्यमान सबै धर्महरुमा यही हुन्छ । तर, आखिर किन बस्यो त यस्तो परम्परा ? विहेपछि दुलाहाले आफ्नो घर छाडेर दुलहीको घरमा किन जाँदेनन् ? वैदिक कारण बिहेको […]

देश, समाज
२५ मंसिर २०७४, सोमबार १२:१९
754 views 3 secs 0

मोटरसाइकल दुर्घटनामा मृत्यु

मंसिर २५, २०७४-पृथ्वीराजमार्गको मलेखु फुर्केखोला पुल नजिकै भएको मोटरसाईकल दुर्घटनामा दोला निवासी ३८ वर्षी शम्भु वस्नेतको घटनास्थलमै मृत्यु भएको छ । गजुरी वाट मलेखु तर्फ आउदैं गरेको वा ७३ प ४९७६ को मोटरसाईकलमा सवार वस्नेतलाई मलेखु वाट काठमाण्डौं गजुरी तर्फ जादैं गरेको वा ६ ख २७५२ नंवरको ट्रकले ठक्करदिएको थियो । ठक्कर दिने ट्रक तथा […]

देश, समाज
२५ मंसिर २०७४, सोमबार १२:१८
721 views 3 secs 0

नुवाकोटमा विजयी र्‍यालीबाट फर्कंदा दुर्घटनामा परी एकको मृत्यु

मंसिर २५, २०७४-नुवाकोटमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी र्‍यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठले […]

देश, समाज
२४ मंसिर २०७४, आईतवार १६:५१
687 views 0 secs 0

फेरी युएईमा एक नेपालीको मृत्यु

रोजगारीका लागि युएई पुगेका एक नेपालीको मृत्यू भएको छ । युएईमा रहेको केएम ट्रेडिङ कम्पनीमा स्टोर इन्चार्जको रुपमा कार्यरत वाङ्ला ५ सिउडेनी अर्घाखाँचीका मेघराज अधिकारीको दुवईमा ज्यान गएको हो । गएको मंगलबार दुवईको जबिलाली डिआपी पार्कमा मर्निङवाकमा निस्किएका अधिकारीको शव सडकको छेउमा भेटिएको हो । उच्च रक्तचाप तथा मधुमेहका बिरामी भएकाले उनी दैनिक मर्निङवाक गर्थे […]