देश, समाज
४ पुष २०७४, मंगलवार १०:५१
688 views 3 secs 0

हराएको साढे ४ महिनापछि विद्यार्थीको कंकाल फेला

पुस ३, २०७४-हराएको साढे ४ महिनापछि घना जंगलको बीचमा दुइ स्कुले विद्यार्थी (छात्रा) को कंकाल एकै ठाउँमा भेटिएको छ । सुन्दरबजार नगरपालिका ५, खहरेको विद्याज्योति मावि कक्षा ९ मा पढ्ने १६ बर्षीया प्रीति गुरुङ र १५ बर्षीया कृति गुरुङको शवका कंकाल भेटिएको हो । सुन्दरबजार नगरपालिका ५, स्थित थाक्ले सामुदायिक बनको हुँडखोलाको जंगलमा फेला परेको […]

समाज
३ पुष २०७४, सोमबार १६:२६
683 views 0 secs 0

आठ हजार घुससहित इन्जिनियर पक्राउ

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित जिल्ला प्राविधिक कार्यालय सिराहका इन्जिनियर राम बहादुर यादबलाई पक्राउ गरेको छ। आयोगको टोलीले सोमबार बिल पास गराउन लिँदै गरेको ८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

देश, समाज
३ पुष २०७४, सोमबार १६:०१
586 views 0 secs 0

तराईमा शितलहर, जनजीवन कष्टपूर्ण बन्दै

पश्चिम तराईका जिल्लामा चार दिनदेखिको शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । कुहिरोले आकाश ढाकिने गरेको छ भने नेपालगन्जबाट हुने हवाई उडान अनियमित हुन थालेका छन् । बिहानका उडान अवरुद्ध हुँदा नेपालगन्ज–काठमाडौं आउजाउ गर्नेहरू समस्यामा पर्न थालेका छन् । बिहान कुहिरो र शीतलहरले नजिकै देख्न समस्या भएपछि सवारी चालकहरू हेडलाइट बाल्न बाध्य छन् । नेपालगन्जस्थित […]

देश, समाज
३ पुष २०७४, सोमबार १५:५५
582 views 0 secs 0

नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ

काठमाडौँ– महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख २८६६ नं को बसमा झोलामा लुकाइल्याएको अवस्थामा आज बिहान १० बजे तनहुँका विक्रम अधिकारीलाई पक्राउ गरेको हो । प्रभागका प्रमुख केशव भट्टका अनुसार पक्राउ अधिकारीसँग १६ एम्पुल डाइजेपाम, १६ एम्पुल लुर्फिजेसिक, १६ एम्पुल […]

देश, समाज
३ पुष २०७४, सोमबार १५:३७
744 views 0 secs 0

जहाँ जल्नका निम्ति शवलाई एक रात छाडिन्छ

सांकेतिक तस्वीर ३ मंसिर, काठमाडौं । काठमाडौंमा एउटा यस्तो मसानघाट छ, जहाँ शवमा आगो सल्काइ मलामी घर फर्कन्छन् । र, भोलिपल्ट मात्रै खरानी सेलाउन पुग्छन् । दन्त्यकथाजस्तो लाग्ने यो चलन हो, कीर्तिपुरको । कीर्तिपुर–७ पाँगा क्षेत्रको नेवार समुदायमा अहिले पनि शवलाई चितामा राखेर आगो लगाएपछि एक रातका लागि घाटैमा छाडिने चलन छ । पाँगा क्षेत्रका […]

समाज
३ पुष २०७४, सोमबार १५:३५
661 views 0 secs 0

जाडाेका कारण जनजीवन प्रभावित

३ पुस, महाेत्तरी । विगत दुई दिनदेखि एक्कासि बढेकाे चिसोको कारण महोत्तरीको जनजीवन प्रभावित बनेको छ । बाक्लो कुहिरोसँगै शितलहर बढेपछि महोत्तरी लगायत ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको हो । शितलहरसँगै चिसो हावाको कारणले जाेडाे अत्यधिक मात्रामा बढेको छ । चिसो बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहलमा घटेकाे छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले […]

समाज
३ पुष २०७४, सोमबार १४:२६
574 views 0 secs 0

अटोरिक्साको ठक्करबाट साइकल यात्रुको मृत्यु

कञ्चनपुर :  अटोरिक्साको ठक्कर बाट पुर्नवास नगरपालिका ११ भीमबस्तीका २९ बर्षीय भीमसिंह ठकुरीको मृत्यु भएको छ । भे १ च ३१३६ नम्बरको अटोरिक्साले ठकुरीलाई आईतवार डोकेबजारबाट घरतर्फ साईकलमा आउदै गर्दा ठक्कर दिएको थियो । ठक्करबाट सक्त घाईते ठकुरीलाई तत्काल सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिए पनि उनको सोमबार बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी […]

समाज
३ पुष २०७४, सोमबार ११:४२
713 views 4 secs 0

दानबाटै ८ करोडको मन्दिर

पुस ३, २०७४-पहिलो पटक पवित्र धार्मिकस्थल देवघाट पुग्ने भक्तजन यहाँ मन्दिरै मन्दिर होलान् भन्ने कल्पना गर्छन् । साना मठमन्दिर मात्र देख्दा आश्चर्यमा पर्छन् । गलेश्वर आश्रमका स्वामी आत्मानन्द गिरीले यो कुरा थाहा पाए । उनलाई भव्य मन्दिर बनाउने हुटहुटी जाग्यो । १३ वर्षअघि देवघाट गाउँपालिका–५ मा उनले ठूलो मन्दिर बनाउने योजना बनाए । रकमको भने […]

देश, समाज
२ पुष २०७४, आईतवार १५:०८
565 views 0 secs 0

ट्राफिक प्रहरीको अभियानः ‘अब लाइनमा बसेर गाडी चढ्नुस्’

अच्युत रेग्मी  काठमाडौँ :  तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ। सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको हो। महाशाखाले आजदेखि काठमाडौँ उपत्यकाका १० […]

देश, समाज
२ पुष २०७४, आईतवार १४:५१
681 views 0 secs 0

बोक्सीको आरोपमा जिउंदै जलाएर मारिएकी ठेगनीदेवी हत्या घटनामा सर्वाेच्चले गर्यो यस्तो फैसला

चितवनमा बोक्सीको आरोप लगाउँदै ठेगनीदेवीलाई जिउँदै जलाएर हत्या गरिएको घटना निकै चर्चित घटना हो । अन्धविश्वासका कारण भएको सो जघन्य अपराधमा सर्वाच्च अदालतले केही दिन अघि फैसला गरेको छ । पुरै देश हल्लाएको त्यो घटना पछि नेपालभरी अन्धविश्वासका विरुद्ध विभिन्न अभियान संचालन भएका छन् । सर्वोच्च अदालतले चितवनको बघौडामा बोक्सीको आरोपमा मारिएकी ढेगनीदेवी महतोको हत्या […]