समाज
६ पुष २०७४, बिहीबार ११:१२
849 views 0 secs 0

पेट दुखेर अस्पताल पुगेकी महिलाको शल्यक्रिया गर्दा चिकित्सक चकित !

एजेन्सी । पेट दुखेर अस्पताल पुगेकी महिलाको पेटको शल्यक्रिया गर्दा चिकित्सक चकित बनेका छन्। चिकित्सकले ५० वर्षीया महिलाको पेटबाट यतिधेरै पथरी निस्कियो की चिकित्सक नै चकित बने। यो घटना भारतको मध्यप्रदेशस्थित झाबुआ जिल्लाको हो। यस जिल्लाको तहसील गाउँकी महिला लामो समयदेखि पेटको समस्याबाट पीडित थिइन्। लामो समयदेखि पेट दुख्ने समस्याबाट पीडित भएपछि ती महिला नजिकैको […]

शिक्षा, समाज
६ पुष २०७४, बिहीबार ११:०२
853 views 0 secs 0

एसइई परीक्षा आगामी चैत ८ गतेदेखि

भक्तपुर — परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । फाइल फोटो । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र […]

देश, समाज
६ पुष २०७४, बिहीबार १०:५५
663 views 0 secs 0

ग्यास कि सिलिन्डर बम ?

९० प्रतिशत ग्यास उद्योग मापदण्ड बाहिर पुस ६, २०७४राजु चाैधरी काठमाडौँ — मुलुकमा रहेका ५५ ग्यास उद्योगमध्ये ९० प्रतिशतले मापदण्ड पूरा गरेका छैनन् । ‘अनुगमनका क्रममा १० प्रतिशतले मात्रै मापदण्ड पालना गरेको देखिन्छ,’ गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘उद्योगहरू भगवान् भरोसामा चलेका छन् ।’ सिलिन्डर फुट्ने र ग्यास चुहिएर आगो लाग्ने जस्ता घटना पटक–पटक दोहोरिए पनि […]

देश, समाज
६ पुष २०७४, बिहीबार १०:५३
644 views 0 secs 0

लागूऔषधको बिगबिगी

असारयता एक महिलासहित २४ पक्राउ पुस ६, २०७४जनकराज सापकोटा काठमाडौँ — विशेष सूचना पाएपछि लागूऔषध नियन्त्रण ब्युरोका अधिकारीहरू गत सोमबार कलंकी चोकमा बसे । करिब एक घण्टा लामो कुराइपछि उनीहरूले थानकोट हुँदै काठमाडौं भित्रिन लागेको सेतो रंगको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी रोके । त्यो त्यही गाडी थियो, जसको पछाडिको सिटमा नियन्त्रित लागूऔषध ब्रुप्रिनर्फिन १२ सय एम्पुल, […]

देश, समाज
५ पुष २०७४, बुधबार १४:१२
864 views 0 secs 0

दाँतको उपचार गर्न गएका एकको मृत्युपछि गुल्मीको रेसुङ्गा अस्पतालमा तनाव

प्रेम सुनार गुल्मी । गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका व्यक्तिको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षीय शिवलाल अर्यालको गिँजाको पिप निकाल्ने क्रममा मंगलबार राति ८ बजे मृत्यु भएको थियो । सामान्य दाँत दुखेर रेसुङ्गा अस्पताल भर्ना भएका अर्यालको चिकित्सकले गिँजाको पिप निकालेपछि उनको मृत्यु भएको थियो […]

देश, समाज
५ पुष २०७४, बुधबार १३:१७
634 views 0 secs 0

हजुरआमाको नाममा रु २५ लाखको अक्षयकोष

बेनी, म्याग्दी ।  बेनी नगरपालिका–४ सिंगा बास्कुनाका एक युवाले हजुरआमाको नाममा धौलागिरि मावि, सिंगामा रु २५ लाखको अक्षयकोष स्थापना गरेका छन् । हाल न्यूजील्याण्डमा रहेका लालबहादुर केसीले आफ्नी हजुरआमा ९९ वर्षीया गौमती केसीको नाममा रु २५ लाख राशिको अक्षयकोषको स्थापना गर्नुभएको हो । विद्यालयका पूर्व विद्यार्थीसमेत रहनुभएका केसीले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई […]

समाज
५ पुष २०७४, बुधबार १३:०८
755 views 0 secs 0

वृक्षरोपण अभियानमा एक्ला कार्कीले ११ सय बिरुवा रोपे

बेनी, म्याग्दी(रासस ) । म्याग्दीका एक व्यक्तिले पर्यावरणीय शुद्धता कायम गरी धर्म प्राप्त गर्ने उद्देश्यले आफ्नो गाउँभित्रको सार्वजनिक जग्गा र वन क्षेत्रमा दैनिकरुपमा बिरुवा रोप्ने गरेका छन् । बेनी नगरपालिका–२ खवराका चन्द्रबहादुर कार्कीले वनजंगलको विनासका कारण बिगँ्रदै गएको वातावरणीय सन्तुलन कायम राख्न, पानीका मूलको संरक्षण गर्न र सोही कार्यमार्फत धर्मप्राप्त गर्ने उद्देश्यले भिन्नभिन्न स्थानमा हालसम्म […]

देश, समाज
५ पुष २०७४, बुधबार १२:५९
609 views 0 secs 0

शौचालय निर्माण नगर्नेलाई सुविधा नदिने

भोजपुर । सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्ने भोजपुरवासीलाई सरकारी सेवा सुविधा नदिने निर्णय भएको छ । भोजपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि पटकपटक निर्णय गरी मिति तोक्दा पनि स्थानीयले बेवास्ता गरी शौचालय निर्माण नगरेको भन्दै स्थानीय सरकारले यस्तो निर्णय गरेको हो । जिल्लाका सबै गाउँपालिका यसअघि नै खुल्ला दिसामुक्त घोषणा गरिएको भए पनि भोजपुर नगरपालिकाको […]

समाज
५ पुष २०७४, बुधबार १२:४८
558 views 0 secs 0

१८ वर्षपछि आँखाको ज्योति फर्किँदाको खुसी

सिन्धुली : कमलामाई नगरपालिका ४ कडुलेकी चण्डीकादेवी देवकोटा १८ वर्षपछि पुनः आँखा देख्न थालेकी छन् । मोतिविन्दु भएर आँखाको ज्योति गुुमाएकी देवकोटाको सिन्धुलीमाढीमा निशुल्क शल्यक्रिया गरिएपछि परिवारमा खुसी छाएको छ । ‘लुगाको टाँक खुस्क्यो, तुनो छिन्यो तर बनाएर लगाउन सकिन, बाहिर भित्र गर्न अरुलाई गुहार्नु पर्थ्यो, अहिले देख्न थालेकी छु,’ खुसी व्यक्त गर्दै देवकोटाले भनिन् […]

समाज
५ पुष २०७४, बुधबार १२:३८
592 views 0 secs 0

अझै धामीकै भरमा उपचार

तानसेन : ७० वर्षीय जितबहादुर बगाले बिरामी हुँदा देवी र कुलायन नाग देवता लागेको हो कि भनेर धामीकहाँ उपचार गर्न जान्छन् । धामीले निको बनाउन नसके मात्र उनको दोस्रो विकल्प अस्पताल हुन्छ । ‘सुरूमा धामीलाई हेराउन जान्छौं । लामा धामीले सन्चो बनाएन भने मात्र उपचारका लागि तानसेन जाने गरेका छौं,’ उनले भने । रिब्दिकोट गाउँपालिकाका […]