काठमाडौंका तीन तहका लागूऔषध कारोबारी समातिए
काठमाडौं– प्रहरीले एकै पटक काठमाडौंका तीन तहका लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। लागूऔषध दुव्र्यसनी र उनीहरुलाई लागूऔषध बेच्ने अन्य दुई तहका कारोबारीलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो। महाशाखाबाट खटिएको प्रहरी टोलीले म्हैपीबाट राकेश जिरेल र प्रवेश घले लागूऔषध सेवनको तयारीको क्रममा पक्राउ गरेपछि कारोबारीहरु समातिएका हुन् । उनीहरुमाथि अनुसन्धान गर्दा म्हैपी बस्ने […]