देश, समाज
२ माघ २०७४, मंगलवार १२:५५
685 views 0 secs 0

सुरक्षाकर्मीको रासनमा यस्तो विभेद: कस्ले कति पाउँछन् ?

काठमाडौं, २ माघ । सरकारले तीनवटा सुरक्षा निकायलाई दिँदै आएको दैनिक रासनमा विभेद देखिएको छ। सेना र सशस्त्रलाई भन्दा प्रहरीलाई कम रासन दिइएको छ।ब्यारेक सिस्टममा बस्ने सेना र सशस्त्रलाई भन्दा दैनिक कामकाजमा बढी खटिनुपर्ने प्रहरीलाई रासन कम दिइएको भन्दै उसमा असन्तुष्टिसमेत बढ्दो छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । असन्तुष्टि बढेसँगै रासनलाई समयानुकूल बनाउन प्रहरी […]

देश, समाज
२ माघ २०७४, मंगलवार १२:४०
670 views 0 secs 0

ओलीको दुर्घटनामा मृत्यु भनेर समाचार लेख्ने अनलाइनलाई प्रेस काउन्सिलले माग्यो स्पष्टीकरण

हाल बिदेशमा उपचार गरिरहेका एमाले अध्यक्ष केपी ओलीको तस्बिर प्रयोग गरि पाठक बर्गमा भ्रम छर्ने नियतले न्युनतम मानवीय समबेदनाको ख्याल नगरी समाचार सम्प्रेसन गरेको भन्दै प्रेस काउन्सिल नेपालले मोरङ अनलाइनलाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण मागेको छ । प्रेस काउन्सिलले एक निर्देशन जारि गर्दै पत्रकार आचारसंहिता २०७३ को दफ्फा ५(५), ५(७) को नियम उलंघन हुन […]

समाज
३० पुष २०७४, आईतवार १२:००
695 views 0 secs 0

थारु समुदायको ठूलो पर्व माघी सुरु

काठमाडौँ,पुस ३० । थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अबसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्ष भरिको योजना बनाउने परम्परा रहेको छ । माघिको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि माघिको अघिल्लो दिन पुस २९ गते […]

देश, समाज
२८ पुष २०७४, शुक्रबार १४:४९
854 views 0 secs 0

काठमाडौँको न्यूप्लाजामा पोलमा घाँटी च्यापिएर ट्याम्पो चालकको मृत्यु

काठमाडौं। काठमाडौंमा शुक्रबार पोलमा घाँटी च्यापिएर ट्याम्पो चालकको ज्यान गएको छ । यो घटना काठमाडौँको न्यू प्लाजा नजिकै घटेको हो । टाउको बाहिर निकालेर पार्किङस्थलबाट टेम्पो सडकमा निकाल्ने क्रममा पोलमा घाँटी च्यापिएर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामाखुशी बस्दै आएकी झापा महारानीझोडा गाउँपालिका–८ की ४३ वर्षीया तुलसा थापाको ज्यान गएको हो […]

देश, समाज
२८ पुष २०७४, शुक्रबार ११:३७
724 views 0 secs 0

५० लाख बढी काठमाडौंबासीका लागि आयो यस्तो डरलाग्दो खबर

उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ । सरकारी मापदण्डभन्दा वायु प्रदूषण दर पाँच गुणासम्म बढेको छविश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युवसम्म वायु प्रदूषण हुँदा फरक नपर्ने मापदण्ड […]

देश, समाज
२८ पुष २०७४, शुक्रबार ११:३५
947 views 0 secs 0

एसएलसी फेल प्रधानन्यायाधीश गोपाल पराजुली, यस्तो छ प्रमाणसहितको सत्यता !

काठमाडौं । सामान्यतया कुनै पनि व्यक्तिको शैक्षिक प्रमाणपत्र केही सीमित निकायमा मात्रै अभिलेखका रूपमा रहन्छ । माथिल्लो तहमा भर्ना हुने क्रममा तल्लो तहको प्रमाणपत्र पेस गर्नुपर्छ । २०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह (आईएल) मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो । विद्यार्थीको नाम, ठेगाना, जन्ममिति र […]

देश, समाज
२७ पुष २०७४, बिहीबार १४:४४
735 views 0 secs 0

नवराज सिलवाल..को फेरी आयो अर्को तिन करोड नेपाली लाइ चकीत पार्ने खबर

कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी नुहँदै मलेसिया पुगिसकेका नेपाल प्रहरीका पूर्वडिआईजी एवं ललितपुर–१ का एमाले सांसद नवराज सिलवाल तत्काल स्वदेश नफर्कने भएका छन् ।सिलवाल एक कार्यक्रममा सहभागी हुने भन्दै हाल मलेसियाको क्वालालम्पुरमा छन् । उनी बाम गठबन्धनको सरकार नबन्दासम्म नेपाल नफर्कने पारिवारिक स्रोतले जनायो । कुनै चमत्कार नभए बाम गठबन्धनबाट एमाले अध्यक्ष […]

समाज
२७ पुष २०७४, बिहीबार १४:३४
590 views 0 secs 0

विद्युत् चुहिएर कुखुराको खोरमा आगलागी हुँदा ५०० वटा कुखुराका चल्लासहित पाँच लाखको क्षति

रत्ननगर, चितवन, २७ पुस – चितवनको भरतपुर महानगरपालिका–२० स्थित धननाथ ढकालको कुखुराको खोरमा आज बिहान आगलागी भएको छ । आज बिहान ३ः३० बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदै खोरभित्र रहेका ५०० वटा कुखुराका चल्लासहित रु पाँच लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो क्रममा कुखुराका चल्ला ५०० वटा, दाना तीन बोरा, […]

देश, समाज
२७ पुष २०७४, बिहीबार १३:१२
576 views 0 secs 0

पाप त धुरीबाट पो करायो,आफुँलाई फसाउँन खोजेको खाल्डोमा प्रधान्यायाधीश लाई हालेर फर्किए डा केसी

अदालतको मानहानी गरेको अभियोगमा पक्राउ गरेर डा. गोविन्द केसीको बयान लिन थालेपछि प्रधान्यायाधीश गोपाल पराजुलीले अब केसीको प्रतिवादीका हैसियतमा कठघरामा उभिनुपर्ने बाध्यता खडा भएको छ । सर्वोच्च अदालतमा बयान दिने क्रममा डा. केसीले पराजुलीमाथि शैक्षिक योग्यता नपुगेको कुरादेखि दुईटा नागरिकता लिएको र उमेरको हद पार गरेपछि पनि प्रधानन्यायाधीशको पद ओगटेर न्यायलयलाई बद्नाम गरेको कुरा बयानमा […]

देश, समाज
२७ पुष २०७४, बिहीबार १२:५९
866 views 1 sec 0

एमबिबिएसको प्रश्नपत्र लिक गराउने गोल्डेन गेटका निर्देशक पाण्डेसहित ६ जना दोषी ठहर

काठमाडौं- विशेष अदालतले एमबिबिएस परीक्षामा प्रश्नपत्र ‘लिक’ गराउने काठमाडौंस्थित गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई दोषी ठहर गरेको फैसला सुनाएको छ। परीक्षामा चिट चोराउने कार्यमा संलग्न भएको आरोप लागेकामध्ये ६ जनालाई विशेषले दोषी ठहर गरेको छ भने २ जनालाई सफाइ दिएको हो। २०७१ मंसिरमा शिक्षा मन्त्रालयले गराएको एमबिबिएस परीक्षामा गोल्डेन गेटका सञ्चालकले अन्य […]