पोखरामा लागुऔषधसहित तीन जनालाई पक्राउ …
पोखरामा शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउमा पर्नेमा पोखरा–१० स्थित रामबजारका ४६ वर्षीय कार चालक सुवास गुरुङ, लमजुङको मस्र्याग्दी घर भई हाल पोखराको रानीपौवाका २१ वर्षीय युवराज गुरुङ र सोही स्थान बस्ने २२ वर्षीया आशा गुरुङ रहेको गण्डकी प्रहरी प्रदेशको कार्यालय पोखराले जनाएको छ । पोखराको मेन्द्रपुल नजिक शनिबार ग१च ४८६५ नंको […]