समाज
१७ भाद्र २०७६, मंगलवार १४:१७
743 views 0 secs 0

सर्पले डसेर किशोरीको मृत्यु…

विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेको छ । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको उहाँका छिमेकी विष्णु भट्टराईले जानकारी दिनुभयो ।

समाज
१७ भाद्र २०७६, मंगलवार १३:०३
991 views 0 secs 0

दाङमा सवारी दुर्घटनामा परि दुई युवाको मृत्यु,एक जना घाइते…

दाङमा सवारी दुर्घटनामा परि दुई युवाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही–भालुबाङ सडक खण्डको पिपरीमा सोमवार बेलुका ट्रकले मोटरसाइकललाई ठक्कर दिदां दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा सवार घोराही उपमहानरपालिका वडा नं. १५ निवासी २६ वर्षीय बालकृष्ण […]

Uncategorized, समाज
१७ भाद्र २०७६, मंगलवार १२:२२
816 views 0 secs 0

जुम्लाको माथिल्लो क्षेत्रमा भालुको आतङ्क…

जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन्। बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन्। गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा नं ६ भाडगाउँका बताए। सिञ्जाको जाला, घोडीलेख, तल्लो जालालगायतका क्षेत्रमा भालुले मकै खाने गरेको छ। बारीमा लगाएको […]

समाज
१७ भाद्र २०७६, मंगलवार १२:०१
536 views 0 secs 0

चाडपर्व नजिकिँएसँगै मासुको मूल्य बढ्यो …

चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महीनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य आकाशिएको हो । चार÷पाँच महीनाअघिसम्म खसीको मासु प्रतिकिलो रु ७०० रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको हो । अहिले बजारमा खसीको मासुको मूल्य प्रतिकेजी […]

समाज
१७ भाद्र २०७६, मंगलवार ११:५६
605 views 0 secs 0

रु एक करोडमुनिका आयोजनामा डोजर÷स्काभेटर प्रयोग गर्न प्रतिबन्ध…

वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर÷स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको हो। रु एक करोडभन्दा कम बजेटका आयोजनामा यसै आर्थिक वर्षदेखि डोजर प्रयोग गर्न नपाइने गरी कार्यपालिकाले निर्णय गरेको […]

समाज
१७ भाद्र २०७६, मंगलवार ११:३५
537 views 0 secs 0

कलंकीमा खाजा खान गएका ६ जना व्यक्तिले कामदारलाई बाँधेर रेष्टुरेण्टको छतबाट खसालीदिए…

कलंकीको नारायणी रेष्टुरेण्टमा खाजा खान गएका ६ जना व्यक्तिले त्यहाँ काम गर्ने कामदारलाई बाँधेर रेष्टुरेण्टको छतबाट खसालीदिदा उनी गम्भीर घाइते भएका छन्। उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ।

समाज
१७ भाद्र २०७६, मंगलवार ११:१५
817 views 0 secs 0

काठमाडौको स्वयम्भूमा २५ वर्षका आकाश बस्नेतलाई छातीमा छुरी प्रहार गरी हत्या …

काठमाडौको स्वयम्भूका एक व्यक्तिको हत्या भएको छ। काठमाडौको नागार्जुन नगरपालिका ५ बस्ने २५ वर्ष को आकाश बस्नेतलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको हो। महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीका अनुसार अनुसन्धान लागि ३ जना पक्राउ परेका र उनीहरुबारे अनुसन्धान जारी रहेको छ। डिएसपी सुवेदीका अनुसार बस्नेतको बायाँ छातीमा छुरा प्रहार गरिएको छ। हिजो […]

समाज
१७ भाद्र २०७६, मंगलवार १०:५६
633 views 0 secs 0

कपिलवस्तुमा वेलभरिया सन्तघाटमा नुहाउन गएका तीनजना महिला बेपत्ता…

कपिलवस्तु स् शुद्धोधन गाउँपालिका-६मा बेथि नदीको वेलभरिया सन्तघाटमा नुहाउन गएका तीनजना महिला बेपत्ता भएका छन्। हरितालिका तीजका अवसरमा नुहाउन गएका तारा कहार, खुब्बु रैदास र तारामति कोहार बेपत्ता भएका छन्। बेपत्ता भएकाको खोजी भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ।

समाज
१७ भाद्र २०७६, मंगलवार १०:४८
906 views 0 secs 0

खुर्पा प्रहार गरी श्रीमतीको हत्या…

खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित […]

समाज
१५ भाद्र २०७६, आईतवार १४:१०
586 views 0 secs 0

धादिङमा बोलेर दुर्घटना हुँदा १३ जना यात्रु घाईते …

धादिङको ज्वालामुखीमा बोलेर दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका छन् । धादिङको खरीबाट बेसीतर्फ यात्रु बोकेर आउँदै गरेको ग १ ज ५४३१ बोलेरो गाडी ज्वालामुखी ६ धौखोला स्थित सडक खण्डमा दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका हुन् । गाडी सडकबाट ४ ५ मिटर तल खसेको छ । हाल घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार […]