शिक्षा
२५ कार्तिक २०७८, बिहीबार १८:२४
1085 views 8 secs 0

आफुलाई भीरबाट ठेल्दीन गएको छोरालाई , आमाले : छोरा तिमी फर्कने बाटो अफ्ठेरो छ नलडी जानु है भनेपछि …

एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरू-संग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिस`हरूको स्वास्थ्यव`स्था र कमजोरी देखेर कायर जस्तै गरी डराउँथ्यो । यसले गर्दा एकदिन उसले एउटा […]

देश, शिक्षा
२ माघ २०७६, बिहीबार १७:१९
858 views 0 secs 0

भोजपुरमा सरकारी विद्यालयमा विद्यार्थीहरुको आकर्षण…

अङ्ग्रेजी माध्यमको पठनपाठनप्रतिको बढ्दो आकर्षणले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने अभिभावकहरुको अभिरुची धेरै हुन्छ । सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तरले निरास बनेपछि गाउँबाट सदरमुकाम लगायत सहरबजारमा खोलिएका निजी विद्यालयप्रति अभिभावकको रुचि बढ्नु सामान्य हो । तर, भोजपुरको एक सामुदायिक विद्यालयमा भने ठिक विपरित भएको छ । सदरमुकाम नजिकै रहेको जनसेवा आधारभुत विद्यालयमा भने निजी विद्यालय […]

बिचार, शिक्षा
११ कार्तिक २०७६, सोमबार ०७:१६
1250 views 0 secs 0

मान्छे सम्पत्ति नभएर गरीब कहिल्यै हुँदैन, सम्पत्ति नचिनेपछि बल्ल गरीब हुन्छ…

डा. योगी विकाशानन्दले जीवन अमूल्य भएकोले प्रत्येक मानिसले आनन्दसँग बाच्न सिक्नुपर्ने बताएका छन् । उनका अनुसार, जीवनमा आनन्दसँग जिउनका लागि सकारात्मक सोच, दृष्टिकोण र विचार आवश्यक छ । यहाँ हामीले उनका केही उपयोगी भनाईहरु उल्लेख गरेका छौं । – दुःखको भरपुर सदुपयोग गर्नुस् सुख खोज्नै पर्दैन । – हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छिपनाले टोक्छ । […]

बिचार, शिक्षा
१० कार्तिक २०७६, आईतवार २०:३३
1266 views 0 secs 0

कसैले तिमीलाई दुखी बनाउँछ भने उसको वास्ता नै नगर…

१३ औं शताब्दीका कवि मौलाना जलालुद्दीन रुमी । उनको नाम अहिलेसम्म पनि प्रख्यात नै छ । रुमीले सिर्जना गरेका कविताहरु अहिले पनि संसारभरका विभिन्न भाषाहरुमा अनुवादित छन् । यहाँ हामीले तीनै दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा चिरपरिचित रुमीका केही भनाइहरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंको जीवन उपयोगी बन्न सक्छ । – अब तिम्रो विगत […]

बिचार, शिक्षा
७ कार्तिक २०७६, बिहीबार १२:३९
1400 views 0 secs 0

गल्ती नगर्नेले केही सिक्दैन

अल्बर्ट आइन्स्टाइनलाई संसारकै महान् वैज्ञानिकका रुपमा चिनिन्छन् । उनले प्रतिपादन गरेका सिद्धान्त व्यवहारमा लागू भएका छन् र भइरहनेछन् । १. जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन । २. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ । ३. हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर । ४. भविष्यको बारेमा त्यति […]

देश, शिक्षा, समाज, स्वास्थ्य/जीवनशैली
२ कार्तिक २०७६, शनिबार १३:२०
754 views 0 secs 0

साढे २० हजार हेक्टर धानबालीमा क्षति…

फौजी किराको प्रकोपले मुलुकभर साढे २० हजार हेक्टर धानबालीमा क्षति पुगेको सरकारी अध्ययनले देखाएको छ । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार कात्तिक १ गतेसम्म २० हजार ४ सय १४ हेक्टर धानबालीमा फौजी किराले क्षति पुर्याएको हो । सबैभन्दा बढी बर्दियामा २ हजार हेक्टरमा क्षति भएको जनाएको छ भने बाँकेमा १७ हजार हेक्टर धानबाली नष्ट भएको […]

शिक्षा
१३ श्रावण २०७६, सोमबार ११:३२
772 views 6 secs 0

कक्षा १२ को नतिजा आज प्रकाशन ,यसरी हेर्न सकिन्छ नतिजा…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ (एसएलसीई) को नतिजा आज (सोमबार) प्रकाशन गर्ने भएको छ। बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ (एसएलसिई) को नतिजा साँझसम्म आइसक्ने परीक्षा बोर्डले जनाएको छ। नतिजा प्रकाशनका लागि सोमबार साँझ पाँच बजे बोर्ड बैठक बोलाइएको छ। प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता […]

शिक्षा
११ श्रावण २०७६, शनिबार १५:५६
762 views 0 secs 0

११ कक्षामै कानूनको पढाई…

संविधानले स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहलाई न्यायिक निकायका रुपमासमेत परिभाषित गरेको छ । स्थानीय तहको न्याय निरुपण गर्ने जिम्मेवारी संविधानले उपप्रमुख तथा उपाध्यक्षलाई तोकेको छ । संविधानको धारा २१७ ले हरेक स्थानीय तहमा एक न्यायिक समिति रहने व्यवस्था गरेको छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला जग्गा–जमिन, अंशबण्डा विवाद जस्ता मुद्दाको टुङ्गो लगाउने […]

शिक्षा
२२ असार २०७६, आईतवार १२:५३
721 views 0 secs 0

विद्यार्थीलाई छात्रवृत्ति प्रदान…

कास्कीको मादी गाउँपालिकाले उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । त्यसैगरी विभिन्न माध्यमबाट गाउँपालिकाको विकास तथा इज्जत राख्न सफल भई देशकै प्रतिष्ठा राख्ने सङ्घसंस्था तथा व्यक्तिलाई पनि नगदसहित पुरस्कृत गरेको छ । गाउँपालिकाले शनिबार पाँचाँै गाउँसभाबाट पारित बजेट सार्वजनिकीकरण तथा पुरस्कार वितरण समारोहको आयोजना गरी ‘मादी उच्च शिक्षा’ छात्रवृत्तिअन्तर्गत गाउँपालिकाका सामुदायिक […]

शिक्षा
५ असार २०७६, बिहीबार १२:५५
790 views 0 secs 0

अपाङ्गतालाई शैक्षिक सामग्री …

अपाङ्गतालाई शैक्षिक सामग्री सिञ्जा, ५ असार (रासस) : जनता नमूना प्राविधिक विद्यालय महतगाउँका ६१ शारीरिक अपाङ्गता भएका बालबालिकाले शैक्षिक सामग्री पाएका छन् । कक्षा १ देखि कक्षा १० सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाले शौक्षिक सामग्री पाएका हुन् । एक सय २२ दर्जन कापी, ४० दर्जन कलम र २१ दर्जन पेन्सिल, कटर र इरेजरलगायतका शैक्षिक सामग्री […]